कैलालीका २ स्थानीय तहमा १० महिला सहित ५७ जना कोरोना संक्रमित थपिए

कैलाली – कैलालीमा ५७ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार एकै दिन कैलालीको २ स्थानीय तहमा ५७ जना कोरोना संक्रमित थपिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । लम्कीचुहा नगरपालिकामा...

डोटीमा ३४ जना कोरोना संक्रमित निको भए

डोटी – डोटी जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका १४० जनामध्ये ३४ जनालाई डिस्चार्ज गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीका अनुसार कोरोना सङ्क्रमण पुष्टि भई जिल्लाका...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सेवा बन्द

सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको...

पेटभित्रै बच्चा मरेको गर्भवतीको हेलिकोप्टरबाट उद्धार

खोटाङ – पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला...

कैलालीमा आरडीटी परीक्षण गरि क्वारेन्टाइनबाट घर फर्किएका एक युवकको मृत्यु

कैलाली – कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका ९ पूर्वखैरीफाटाका ३४ बर्षका युवकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...

बाग्लुङका ११ जना कोरोना संक्रमित डिस्चार्ज

पोखरा – बागलुङका ११ जना कोरोना संक्रमित निको भएर मंगलबार डिस्चार्ज भएका छन् । आइतबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु धौलागिरी अञ्चल अस्पतलाबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज...

कर्णालीमा थपिए २५ जना कोरोना संक्रमित

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५...

कर्णाली प्रदेश अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

सुर्खेत – सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको...

नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती

दार्चुला – व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको...

सुदूरपशिचममा थपिए १३७ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ९७५

कैलाली – सुदूरपश्चिम प्रदेशमा थप १३७ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण वाट थप ९६ ,सेती प्रादेशिक अस्पतालबाट ४१ को परिक्षण...

बैतडीमा थपिए १४ जना कोरोना संक्रमित, कुल संख्या १७२ पुग्यो

काठमाडौँ – बैतडीमा १४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा बैतडीका १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पुष्टि गरेको छ ।...

काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर – प्रदेश नं. १ को प्रदेशसभा बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि...