काठमाडौँमा राष्ट्रियताको नारा लाग्दा कालापानी क्षेत्रका नागरिक झन् समस्यामा

दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन । नेपाल सरकारले...

सुदूरपश्चिम प्रदेशमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा, ९२ प्रतिशत रोपाइँ सकियाे

सुदूरपश्चिम प्रदेशमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । असार मसान्त अगावै झण्डै ९२ प्रतिशत रोपाइँ सकेसँगै धान उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ । समयमा मनसुन...

मल ल्याउन अवरोध गरेकाे भन्दै दोधारा झोलुंगे पुल बन्द

मुकेशप्रसाद जाेशी, कञ्चनपुर रोपाइँ भएको करिब एक महिना बित्न लाग्दा पनि मल अभाव भने कायमै रहेको छ । मल अभावमा कृषकहरु भौतारि रहेका छन् । यस्तै कञ्चनपुरको दोधारा चाँदनीबाट समेत...

सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ७ जनामा कोरोना पुष्टि, कुन स्थानीय तहका कति ?

सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । संक्रमण हुनेमा...

सुदूरपश्चिममा नमुना परीक्षणका लागि प्रयोगशाला स्थापनामा ढिलाइ

धनगढी – कोभिड–१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरुप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । प्रदेश सरकारले गएको...

कोरोना जित्दै सुदूरपश्चिम, एक हजार ५१३ डिस्चार्ज, ६१ जना अस्पतालमा

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितमध्ये एक हजार ५१३ जना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सोमबार एकैदिन ९६ जना कोरोना सङ्क्रमित...

दुई दिनदेखि सिमकोट बजार अन्धकारमय

विद्युत्गृहको यन्त्रमा खराबी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका गाउँ अन्धकारमय बनेका छन् । जिल्ला सदरमुकाम सिमकोटलगायत खार्र्पुनाथ र सिमकोट गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको ५०० किलोवाट क्षमताको हिल्दुम साना...

कञ्चनपुर क्षेत्र नं. २ मा खर र फुसका छाना भएका ७६१ घर प्रतिस्थापन गरिने

कञ्चनपुर–खर र फुसका छाना भएका घर प्रतिस्थापन गर्ने सरकारको लक्ष्य अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ अन्र्तगतका ७ सय ६१ घर छनोट भएका छन । शहरी विकास तथा भवन निर्माण...

शैल्यशिखर नगरपालिका–४ की घाइते जयन्ती ठगुन्नालाई भेट्न ट्रमा सेन्टर पुगे काँग्रेस नेता बडू

काठमाडौँ – बाख्रा चराउने क्रममा गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका–४ रानीशिखर, काँडापारीकी जयन्ती ठगुन्नालाई भेट्न नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू ट्रमा सेन्टर पुगेका छन् ।...

जबरजस्ती करणीमा पक्राउ परेका वडाध्यक्ष धराैटीमा रिहा

मुकेशप्रसाद जाेशी, कञ्चनपुर जिल्ला अदालतको कञ्चनपुरको आदेशपछि भीमदत्त नगरपालिका ९ का अध्यक्ष राम नाथ रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले सोमबार नाथलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको...

सुदूरपश्चिममा थप १६ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

काठमाडाैँ – सुदूरपश्चिमा सोमबार थप १६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा...

११ वर्षिया बालिका बलात्कार गरेकाे आरोपमा ६६ वर्षिय बृद्ध पक्राउ

मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरमा एक बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–४ की ११ वर्षिया बालिकालाई बलात्कार गरेकाे आरोपमा ६६ वर्षिय नर बहादुर भण्डारी पक्राउ परेका हुन्...