मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरमा एक बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–४ की ११ वर्षिया बालिकालाई बलात्कार गरेकाे आरोपमा ६६ वर्षिय नर बहादुर भण्डारी पक्राउ परेका हुन्...
प्रेम जोशी, कैलाली नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज कैलालीको मसुरियामा पनि मनाईएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले सिमित पारिवारिक जमघट गरेर स्थानीय हस्तबहादुर पौडेलको...
दार्चुला – चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका–६ चौसेराका नौ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेको प्रहरी नायब...
काठमाडौँ – कञ्चनपुरमा संस्थागत विद्यालय शिक्षक युनियन गठन गरिएको छ । आइतबार संस्थागत विद्यालय शिक्षक युनियन सुदूरपश्चिम प्रदेश अध्यक्ष तिर्थराज अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरको अध्यक्षमा...
दार्चुला – मालिकार्जुन गाउँपालिकामा निर्माण भइरहेको सडकमा वडाध्यक्षले अवरोध सृजना गरेका छन् । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ मा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको चैतलीचोर देखि खरकट्या–भौनाला–गजाल–ऐरानी–सन्नी हुदै...
काठमाडौँ – कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ११ जनामा कोरोना पुष्टि भएको...
काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएएको परीक्षणमा नौगाडा गाउँपालिकाका २८ वर्षिया पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै...
कास्की – गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन्...
सिन्धुपाल्चोक – इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक...
म्याग्दी – धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो...
कञ्चनपुर – कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको परिक्षणमा कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि भएको हो । अपरान्ह २ बजेसम्मको पछिल्लो...
पोखरा – गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।...