कञ्चनपुर – कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको परिक्षणमा कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि भएको हो । अपरान्ह २ बजेसम्मको पछिल्लो...
पोखरा – गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।...
दार्चुला — व्यास गाउँपालिका–१ को छाङरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पश्चिम नेपालको त्रिदेशीय सीमाक्षेत्रमा रहेको छाङरु र तिंकर गाउँमा हेलिकोप्टरमार्फत...
काठमाडौँ – म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । २३ जना अझै बेपत्ता छन् । बिहीबार राति वर्षासँगै आएको पहिरोले घर बगाउँदा म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर...
धनुषा – मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनवटै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज सम्पन्न विपद्...
कैलाली – कैलालीको टीकापुर नगरपालिका–५ शाहीपुरस्थित कर्णाली नदीको तटबन्ध भत्कने जोखिम बढेको छ । शाहीपुरस्थित कर्णाली नदीमा गरिएको तटबन्धको माटो वर्षात्ले बगाउँदा त्यहाँ डुबान र कटानको जोखिम बढेको हो ।...
कास्की – बिहीबार राति परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने १२ जना बेपत्ता भएका छन् ।अविरल रुपमा परेको पानीका कारण पहिरोमा परी कास्कीमा...
जाजरकोट – बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । नौ जना जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । बारेकोटमा आठ...
देशभर बाढी र पहिराको घटनाले धनजनको क्षति भइरहेका बेला बैतडी पनि पहिराको उच्च जोखिममा रहेको देखिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार आठ...
अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार...
उपहार संवाददाता – सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा भइरहेको बैज्ञानिक वन व्यवस्थापन अन्र्तगत सामुदायिक वनमा भइरहेको कटानको अनुगमन गर्न आएका सांसद लगायत अन्य सदस्यहरु एकपक्षिय रुपमा प्रस्तुत भएको भन्दै फरेष्ट टेक्निसियन्स...
मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरमा सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार शुक्लाफाँटा नगरपालिका–१० स्थित सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा वर्ष २८ का हरि...