विराटनगर – लगातारको अविरल वर्षाको कारण सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९...
सुशील सुवेदी सिन्धुपाल्चोक – तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरकलाइ आग्रह गरेको छ । भोटेकोसी नदिमा बाढी आउने सम्भावना रहेकोले...
केशव भट्ट, कञ्चनपुर कञ्चनपुरको बेलौरी नगरपालिकामा अनिश्चितकालिन तालाबन्दि गरिएको छ । सोमबार नेपाली कांगेसका नगर छायाँ सरकारका प्रमुख तथा प्रमुख प्रतिपक्ष दलका नेता हरेन्द्र सिंह विष्टको सभापतित्वमा गरिएको विरोध कार्यक्रममा...
सुदूरपश्चिमा सोमबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ४१...
काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिका–२ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले पुल बगाएको हो । पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द...
दार्चुला – गएराति परेको अविरल बर्षाको कारण नौगाड गाँउपालिकामा गएको पहिरोमा १ जना पुरिएका छन् भने १ जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिकाको वडा नं. ६ बस्ने मानमति ठगुन्ना...
काठमाडाैँ – आइतबार कैलालीका २४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप २४ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा कैलालीको...
कास्की – गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय नाघेको छ । आइतबार प्रदेशभरि २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ३२० पुगेको हो । गण्डकी स्वास्थ्य निर्देशनालयले...
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो । बाढीग्रस्त क्षेत्रका स्थानीय तहहरुले जग्गा उपलब्ध...
दाङ – प्युठानको स्वर्गद्वारी नगरपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । गएराति लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।...
मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बिग्रिएको एम्बुलेन्स मर्मत नहुदा स्थानीयले सास्ती खेप्दै आएका छन् । बिग्रेको लामो समय हुदाँ समेत नगरपालिकाले चासो नदिदा अहिले विरामीहरु सास्ती खेप्न बाध्य छन्...
सिरहा – सिरहामा एक जना नेकपाका नेता माथि बम प्रहार भएको छ । औरही गाउँपालिका–५ मा नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएका हो । राति घरमा...