सुदूरपश्चिमका विभिन्न नाकाबाट साउन र भदौमा मात्रै २५ हजार भित्रिए १० हजार नेपाली बाहिरिए

लामो समय भारतको वैंग्लोरमा डिर्पाटमेन्ट स्टोरमा सेकुरेटी गार्डको काम गर्दै आउनुभएका घोडाघोडी नगरपालिका १ का केशव भट्ट बैंग्लोरमा कोरोना सङ्क्रमण बढ्दै गएपछि काम छोडेर सपरिवार नेपाल आउनुभयो । साउनको अन्तिम...

बिद्यालय स्थानान्तरणकाे बिरोधमा नेकपाद्वारा शुक्लाफाँटा घेराउ, कार्यपालिका निर्णय सच्याएर कारबाहीको लागि सिफारिस

उपहार खबर संंवाददाता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० मा अवैध रुपमा सञ्चालन गरिएको खप्तड शिक्षा सदनलाई बेलौरी नगरपालिकामा स्थानान्तरण गरिएको भन्दै बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपाले कारबाहीको माग गर्दै बिरोध प्रर्दशन तथा...

नेकपा शुक्लाफाँटाका भोलिदेखि हुने भनिएका आन्दोलनका कार्यक्रमहरु स्थगित

मुकेशप्रसाद जोशी, कंचनपुर कंचनपुर – नेपाल कम्युनिस्ट पार्टी, शुक्लाफाँटा नगरपालिकाको भोलिदेखि हुने भनिएका सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएका छन् । शुक्लाफाँटा नगरपालिकामा खप्तड शिक्षा सदन स्थानान्तरण प्रक्रियामा भएको कमजोरीका दोषीहरुलाइ...

बद्नाम गर्ने तरिकाले समाचार सम्प्रेषण गरेकोमा जिसस उपप्रमुखद्वारा दुख व्यक्त

सुशील सुवेदी, सिन्धुपाल्चोक केही संचार माध्यममा आफूलाई बद्नाम गर्ने तरिकाले समाचार सम्प्रेषण गरेकोमा जिल्ला समन्वय समिति उपप्रमुख बालकुमारी सापकोटाले दुख व्यक्त गर्नुभएको छ । नदि अनुगमनको क्रममा आफू अनुकुल केही...

उपत्यकाको निषेधाज्ञा खुकुलो : यातायात र व्यापारलाई सहज (खुल्ने र बन्द हुने सेवाको सूचीसहित)

काठमाडौं– तीन सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बिहीबारदेखि खुकुलो हुने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यातायातलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिने र सुरक्षा...

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं– काठमाडौं उपत्यकामा मात्रै बितेको २४ घण्टामा ४ सय ६४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनासहित उपत्यकामा ४...

बर्दियामा वन्यजन्तुमैत्री ‘ओभरहेड ब्रिज’ बन्ने

बर्दिया जिल्ला, मधुवन नगरपालिकास्थित खाता करिडोर संरक्षण क्षेत्रमा पर्ने हुलाकी सडकखण्डमा वन्यजन्तुको सहज आवागमनका लागि ओभरहेड नमूना ब्रिज बन्ने भएको छ । हुलाकी राजमार्गमा वन्यजन्तुको आवागमनका लागि ओभरहेड ब्रिज बन्न...

व्यक्तिगत तथा राजनीतिक तिक्तताको आशय झल्कने भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै जिससको आपत्ति

सुशील सुवेदी, सिन्धुपाल्चोक नदीजन्य सामाग्री उत्खनन् र बिक्रीसँग  जिल्ला समन्वयलाई जोडिएको प्रति जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आपत्ती जनाएको छ । समन्वय समितिले आज एक विज्ञप्ति जारी गर्दै नियम बिपरीत नदीजन्य...

कञ्चनपुरमा बलात्कारको घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान नियन्त्रणमा

महेन्द्रनगर- कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त घटनामा...

दार्चुला जिल्ला अस्पतालमा गर्भपतन गराउने बढे

दार्चुला- यहाँ सुरक्षित गर्भपतन गर्ने बढेका छन् । अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन् । विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु अहिले...

करारका एक चिकित्सकका भरमा मनाङ अस्पताल

हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकका भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य...

‘दोधारा-चाँदनीमा बन्ने सुक्खा बन्दरगाह सुदूरपश्चिमकै गौरवको योजना’

कञ्चनपुर – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सङ्घीय सांसद निरुदेवी पालले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह सुदूरपश्चिम क्षेत्रकै गौरवको योजना भएको बताएका छन् । मङ्गलबार दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहसम्बन्धी कार्यक्रममा उनले...