लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन- पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।...

भूकम्प आउँदा आत्तिएर झ्यालबाट हामफाल्दा एक जना घाइते

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर आएको ६ रिक्टरको भूकम्पको परापम्पका कारण एक जना घाइते भएका छन्। भूकम्प आउँदा झ्यालबाट हामफालेका राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रामचन्द्र...

लयमा फर्किदै बैतडीका बिद्यालय

नरेश जोशी, बैतडी बैतडीमा ५ महिनादेखि बन्द रहेका विद्यालयहरु लयमा फर्किन थालेका छन । कोराना भाईरसका कारण लामो समयकोदेखि थला परेको शैक्षिक अवस्था लयमा फर्कन लागेको हो ।विद्यालय बन्द रहेको...

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ रहेको छ । न्यून चापीय रेखाका कारण हाल हाल देशभर सामान्य...

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको...

सिन्धुपाल्चोकमा भूकम्पले जोडले हल्लाए पनि कुनै क्षतिको जानकारी छैन, पहिरोको थप जोखिम बढ्यो

काठमाडौं- सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर गएको ६.० रेक्टर स्केलको भूकम्पले त्यस क्षेत्रमा जोडसँग हल्लाए पनि विहान ६ बजेसम्म कुने क्षतिको विवरण नआएको बताइएको छ । भूकम्पले काठमाडौं उपत्यका र उपत्यका...

कोरोना नियन्त्रणमा ‘कन्टयाक्ट ट्रेसिङ’ प्रभावकारी

काभ्रे – कोभिड–१९ नियन्त्रणका लागि ‘कन्टयाक्ट ट्रेसिङ’ अभियान प्रभावकारी भएको सङ्क्रमणदर न्यूनीकरण तथ्याङ्कले देखाएको छ ।  कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले कन्टयाक्ट ट्रेसिङबाट काभ्रेपलाञ्चोकमा...

लामो दुरीका बस असोज १ देखिनै खुल्ने, आधा संख्यामा यात्रु ; भाडा ५० प्रतिशत बढ्यो,

काठमाडौं – सरकारले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालनको अनुमति दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय...

कोरोनाबाट थप ११ को मृत्यु, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । यसैबीच आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ...

डोटीमा दश वर्षपछि फरार अभियुक्त पक्राउ

डोटी- जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी सजाय सुनाएका अछामको चौरपाटी गाउँपालिका–१० का गमानसिंह थापालाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ । आफ्नै गाउँपालिकामा बस्ने चक्र थापाको हत्यामा...

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ जना कोरोना भाइरस संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा...