दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शुक्रवार मार्मा गाउँपालिका उपाध्यक्ष शर्मिल सिंहले एघारौं गाउँसभामा बजेट सर्वाजनिक गरेका हुन्...
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ अन्र्तगतको आधारभूत स्वास्थ्य सेवा केन्द्रले बालवालिकाहरुलाई कोभिड विरुद्धको खोप विद्यालयमै गएर दिने भएको छ । ५ बर्षदेखि ११ बर्ष उमेर समुहका बालबालिकाहरुलाई कोभिड–१९...
काठमाडौँ – कालिकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका–८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको...
काठमडौँ – सुदूरपश्चिम प्रदेशमा यस वर्ष दुई लाख बढी जनसंख्या विपदका घटनाबाट प्रभावित हुने अनुमान गरिएको छ । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ, डुबान लगायतका विपदका घटनाबाट प्रदेशमा यस...
दार्चुला – जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर जोड खोप दिएको हो । यसअघि कोरोना खोप लगाउन छुटेका तथा...
दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको बद्रिनाथ माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ । विद्यालयका प्रधनाध्यापक पूर्णानन्द जोशीले आर्थिक अनियमितता गरेको भन्दै विद्यालयमा ताला लगाइएको विद्यालयका व्यवस्थापन...
काठमाडौँ – दाङको तुलसिपुर कारागारमा जेल भुक्तान गरिरहेकी एकजना महिलाले बच्चा जन्माएकी छिन् । बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी कुसुम थापाले असार ६ मा अस्पतालमा बच्चा जन्माएकी हुन् । बैंकिङ...
कैलाली – सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बढ्न थालेका छन् । गएको २४ घन्टामा कोरोना भाइरसको आशङ्कामा पिसिआर र एन्टिजेन पद्धतिबाट नमूना परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना...
खोटाङ – हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ परेका छन् । खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षीया तुलसा खड्कालाई गत स्थानीय तह निर्वाचनको बेला...
काठमाडौँ – सरकारी निकायले आयोजना गरेको ब्युटीपार्लर तालिममा सहभागी रोल्पाकी एक किशोरी होस्टलमा मृत फेला परेकी छिन् । जिल्लाको रुन्टिगढी गाउँपालिका– ५ छिन्नेटाकी १७ वर्षीय कृष्णी बिक मृत फेला परेकी...
डडेल्धुरा – डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन छन्। पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर...
बैतडी – बैतडीमा आज सोमबारदेखि चार दिनका लागि विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार सोमबारदेखि असार १० गतेसम्म चार...