पाँचथर – पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को उपचारका क्रममा गए राति फिदिमस्थित गणेशमान सिंह सामुदायिक...
महोत्तरी – महोत्तरीको भङ्गहामा ज्वाइँले सासू र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएका छन् । भङ्गहा नगरपालिका १ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका...
मनाङ – हिमाली जिल्ला मनाङमा नयाँ उद्योग थपिने क्रममा छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ४९ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योग कृषि तथा वन पैदावरमा आधारित...
कैलाली – कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । लम्कीचुहा नगरपालिका–१ कुन्ती बस्ने ५५ बर्षीय शेरबहादुर नेपाली घर नजिक खेतमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ...
हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ । यी चारवटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाको...
सुर्खेत – भौगोलिकरूपमा विकटताका साथै जथाभावी योजना छनोट हुँदा आर्थिक वर्ष २०७८÷७९ मा कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई योजना कार्यान्वयन गर्न कठिनाइ भएको छ । मन्त्रालयले कर्मचारी...
काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयको उद्घाटन गर्न दार्चुला सदरमुकाम...
कञ्चनपुर – बेदकोट नगरपालिकामा चौधर नदी र बैगुन खोलाले वितण्डा मच्चाएको छ । निरन्तरको बर्षाका कारण नदीको सतह बढ्नुका साथै क्षति समेत बढ्दै गएको छ । चौधर नदी तथा बैगुन...
काठमाडौं – सरकारले आगामी मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेसँगै उम्मेदवारहरु आ–आफ्नो तयारीमा जुटेका छन् । कोहि पार्टीबाट निर्वाचन लड्ने कसरतमा छन भने कुनै स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा जुटेका...
काठमाडौं – कञ्चनपुरको पुनर्वास नगरपालिका–११ टाउके बजारमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गरेको से ६ प २२३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा...
बाग्लुङ – १० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । ताराखोला गाउँपालिकाले द्वन्द्वको क्रममा भएका...
देबराज पाध्याय बाजुरा – बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–८ रतुडामा रहेको एक घरमा बिद्युत सट भएर आगजनी भएको छ । बुधबार बिहान बडिमालिका नगरपालिका वाड नं. ८ का कालु कडायतको घरमा...