पहुँचका भरमा जहाजको टिकट वितरण

हुम्ला – पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको...

गड्डाचौकी नाका बन्द हुने

कञ्चनपुर – भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार...

दार्चुलाको शैल्यशिखर–६ ग्वानीमा हाइस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ – दार्चुलामा हाइस दुर्घटना हुँदा ३ जनाको मृत्युभएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ ग्वानीमा २७७ नम्बरको हाइस दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्यु भएको एक...

दार्चुलाको शैल्यशिखरमा काँग्रेसले खाता खोल्यो, वडा नं. ६ मा प्यानल सहित जगदिश धामी विजयी

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । नगरपालिकाको वडा नं. ६ मा नेपाली काँग्रेसका जगदिश धामी प्यानल सहित निर्वाचित भएका छन् । उनले ८४१ मत प्राप्त...

दार्चुलाको लेकम-१ काे वडा अध्यक्षमा पन्त विजयी

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका नवराज पन्तले ४७८ मत ल्याउदा गठबन्धनका उम्मेदवार महादेव साउँदले ४४५ मत ल्याए...

नासो गाउँपालिकामा धनबहादुरले मनबहादुरलाई हराएपछि . . .

काठमाडौं – मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबीचच तालमेल भएको नासोंमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ८ सय २० मत...

दार्चुलाको शैल्यशिखरमा झिनो मतले एमालेको अग्रता, पछ्याउँदै काँग्रेस

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । यसअघि शैल्यशिखरको वडा नम्बरको १ को ५० मत गन्दा नेपाली कांग्रेसले अग्रता लिएकोमा १०० मत गणना गर्दा एमालेले कांग्रेसलाई...

बैतडीको डिलासैनीमा मतगणना सुरु

काठमाडौँ – डिलासैनी गाउँपालिकामा मतगणना सुरु भएको छ । गाउँपालिकाको वडा नं. १ र २ को छुट्टाछुट्टै हलमा मतगणना भइरहेको छ । गाउँपालिका अध्यक्षका लागि नेकपा एमाले, गठबन्धन र स्वतन्त्र...

लेकममा ६०० मत गणना हुँदा गठबन्धनको अग्रता कायमै, उपाध्यक्षमा भने एमाले अग्रस्थानमा

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष पदमा गठबन्धनको तर्फबाट माओबादी नेता रामदत्त जोशी (आरडी) को प्रारम्भीक अग्रता देखिएको छ । उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्य पदमा भने एमाले उम्मेदवारको अग्रता देखिएको...

कञ्चनपुरको बेल्डाडीमा काँग्रेसको अग्रता

महेन्द्रनगर – बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसको सुरुवाती अग्रता छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले अग्रता लिएको हो । अध्यक्षमा कांग्रेसका हरिषचन्द्र रानाले २६५, नेकपा एमालेका अक्कलबहादुर विष्टले १७४ र...

बैतडीको शिवनाथ–१ मा नेपाली काँग्रेस प्यानल सहित विजयी

बैतडी – बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका बल्देवसिंह चाड विजयी भएका छन् । ७ सय मत सहित उनी विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...

दार्चुलाको शैल्यशिखरमा मतगणना सुरु

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु गरिएको हो । ८ बजे बाट मत गणना सुरु गरिने भनिएपनि ढिला गरि १०...