दार्चुला — लेकम गाउँपालिकामा कार्यरत शिक्षा अधिकृत केशव राज ओझाको मोटरसाइकल दुर्घटनामा निधन भएपछि गाउँपालिकाले आज एकदिने शोक विदा घोषणा गरेको छ। सोमबार वडा नं. ४ को पैसखोला नजिकै मोटरसाइकल...
सुर्खेत — सुर्खेतको भेरीगंगा नगरपालिका–१२ झिंगेनारा खोलामा आइतबार मृत भेटिएकी गुर्भाकोट–५ की २६ वर्षीया प्रेमा ओलीको हत्या उनका श्रीमान् दर्शन खत्रीले गरेका हुन् भन्ने खुलेको छ। शनिबार राति झगडापछि खत्रीले ढुङ्गाले...
लखनउ, वैशाख २३ – भारतको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज लखनउमा भेटवार्ता भएको छ। मुख्यमन्त्री शाह र...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले माटोको प्रकारअनुसार उपयुक्त बाली पहिचान गर्न सम्भाव्यता अध्ययन अघि बढाएको छ। कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन र बगरखेतीका लागि वडागत रुपमा माटो...
दार्चुला, बैशाख २१ – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा यही बैशाख २२ गते सोमबार विद्युत् लाइन परीक्षण गरिने भएको छ। राष्ट्रिय प्रसारण लाइनसँग जडान गर्ने कार्य अन्तर्गत परीक्षण...
सिरहा – सिरहामा निजी अस्पताल र फार्मेसीहरूले सेवाग्राहीसंग अत्यधिक रकम लिई ब्रहमलुट मचाएको छ। जिल्लाको मिर्चैया स्थित मनकामना मिड इस्टर्न अस्पतालले सेवाग्राहीसंग पाँच रुपैयाँ पर्ने इन्जेक्सनको एकसय रुपैयाँ लिएको प्रमाण...
धनगढी – कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । जानकी गाउँपालिका-३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय...
दिपायल (डोटी) – डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको...
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको आठ महिनामा जम्मा ३० प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयको पछिल्लो विवरण अनुसार कुल विनियोजित बजेटमध्ये पुँजीगत...
काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारतको एक साताको भ्रमणका लागि मंगलबार दिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको औपचारिक निमन्त्रणामा मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल भारत गएको...
काठमाडौं — ‘हाम्रो शिक्षा र युवा आकर्षणका उपाय’ विषयक बहस कार्यक्रम शनिबार काठमाडौंको तिनकुनेस्थित न्यू समिट कलेजमा सम्पन्न भएको छ। कार्यक्रम नेकपा (एमाले) कोशी प्रदेश सम्पर्क कमिटी, शिक्षा विभागको आयोजनामा...
काठमाडौँ – भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ। छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका...