घोराही – घोराही उपमहानगरपालिका–१७ गुलरीयामा अवस्थित राधाकृष्ण तथा शिव पार्वति मन्दिरमा आगामी श्रावण १ गतेदेखि महिना भर चल्ने शिव महापुराण तथा श्रीङगारीक महाआरति आयोजना हुने भएको छ। आज मन्दिर व्यवस्थापन...
धनगढी – नाउपाबाट सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका चौधरीलाई...
धनगढी – कैलालीमा साढे दुई किलो बढी लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट प्रहरीले दुई किलो ७१४ ग्राम लागुऔषध अफिमसहित...
कञ्चनपुर- वेदकोट नगरपालिकाको १७ औँ नगरसभा नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६...
दार्चुला — दार्चुलाको लेकम गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड १३ लाख ५६ हजार ५४० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष रामदत्त...
दार्चुला— दार्चुलाको अपिहिमाल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४० करोड ३ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम...
काठमाडौँ – पर्साको जगरनाथपुर गाउँपालिका–४ मा २१ वर्षीया लालबीबी खातुनको हत्या अभियोगमा उनका श्रीमान २३ वर्षीय सफिराजा मियाँलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार मध्यराति १२:४५ बजे खातुन सुतिरहेको अवस्थामा मृत...
मकवानपुर – मकवानपुरको थाहा नगरपालिका १ स्थित कुन्छालमा एक महिलाको हत्या गरिएको छ । छिमेकी देवर नाता पर्ने स्थानीय विमलमान गोपालीले भाउजू तुलमाया गोपालीलाई धारिलो हतियार प्रहार गरी बिहीबार हत्या...
काठमाडौं – सुदूरपश्चिमका विभिन्न स्थानीय तहका सडक, पुल, सिंचाइ, विद्यालय, स्वास्थ्य, होटेल क्षेत्र, कल्भर्ट, नाला जस्ता पूर्वाधार विकास योजनाहरूलाई सरकारको बजेटमा केवल १ हजार रुपैयाँ विनियोजन गरिएको तथ्य बाहिर आएको छ।...
बिरगंज – हिन्दू बनेर काठमाडौंकी एक नाबालिका लाई ललाई फकाई भारतको राजधानी दिल्ली लिएर जाँदैगरेका एकजना मुस्लिम युवक लाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ। केहीदिन अघि काठमाडौंबाट बेपत्ता भएकी एकजना...
दार्चुला – दार्चुलाको लेकम गाउँपालिका–६ स्थित सिरोडाबाट एक १४ वर्षीया किशोरी बेपत्ता भएकी छन्। स्थानीय धर्मसिंह खत्रीकी छोरी लक्ष्मी खत्री बुधवार दिउँसोदेखि बेपत्ता भएको परिवारले जनाएको छ। गहुँगोरो वर्ण र...
काठमाडौँ — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा पूर्वाधार विकास योजनामा करोडौं रुपैयाँ विनियोजन गर्नु पर्ने विषयमा अलपत्र परेको पाइएको छ। २५ लाखभन्दा कमका योजना नबनाउने निर्णयका...