लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिदै

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज अपराहन्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । ८७ सदस्यीय प्रदेश...

मौलापुर दलित बस्तीमा आगलागी, ३ गोठ जलेर लाखौंको क्षति

रौतहटको मौलापुर नगरपालिका -२ मर्यादपुर एकीकृत दलित वस्तीमा गएराती भएको आगलागी बाट तीनवटा घरगोठ जलेर नष्ट हुनुका साथै चार चौपायाको मृत्यु भएको छ। आगलागीबाट ब्रम्हदेव महरा चमार ,जगदेव महरा चमार...

गलैनाथ मावि झरकाडामा पहिलाेपटक ‘मातृभूमी छात्रवृत्ति अक्षयकोष’बाट छात्रवृत्ति प्रदान

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा अवस्थित श्री गलैनाथ माध्यमिक बिद्यालयमा पहिलाेपटक ‘मातृभूमी छात्रबृत्ति अक्षयकोष’बाट छात्रवृत्ति प्रदान गरिएको छ । सोमबार बिद्यालयले एक समारोहको आयोजना गर्दै  उल्लेखित अक्षयकोषबाट गत एक बर्षमा...

वेदकोट- ५ मा रहेको धरमपुर आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन

 महेन्द्रनगर  कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ५ मा रहेको धरमपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ। सोमबार वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा बर्थिङ सेन्टरको उद्घाटन...

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी

काठमाडौँ – नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भएका छन् । निर्वाचन समितीका अनुसार विजयी आचार्यले २२९ प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटम प्रतिश्पर्थी चेतनाथ सञ्जेलले १५४...

वैकल्पिक सरकार गठनको प्रक्रिया शुरु गर्न प्रदेश प्रमुखलाई एमाले माओवादीको निवेदन

विराटनगर – कोशी प्रदेशमा सरकार परिवर्तनको खेल शुरु भएको छ । माओवादी केन्द्रले सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएपछि  नेकपा एमाले र माओवादीसहितका दलको कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनका लागि प्रदेश...

बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बैतडी – जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई केहीबेर अघि राजीनामा बुझाएका हुन् ।...

विश्वासको मत नलिई लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

बुटवल – लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन् । विहिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् । यस अघि माओवादी र एकीकृत समाजवादीले...

सुदूरपश्चिम प्रदेशसभाको बैठक दुई घण्टा सारियो

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक ५ बजेसम्मका लागि स्थगित गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा...

बेत बाँस तथा काष्ठ फर्निचर तालिम लिन इच्छुकले सम्पर्क गर्न शुक्लाफाँटा वडा नं. ८ को सूचना

कञ्चनपुर – बेत बाँस तथा काष्ठ फर्निचर तालिम लिन इच्छुकले सम्पर्क गर्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ पारिफाटाले अनुरोध गरेको छ । आर्थिक वर्ष २०८० /०८१ मा सञ्चालन हुने...

लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत्र २२ गते विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि विश्वासको मत...