कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु

कञ्चनपुर  – कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मंगलबार विहान कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३५ बर्षीय देबेन्द्र श्रेष्ठको ज्यान गएको हो । खेतमा काम गरिरहेको अवस्थामा मौसममा गडबडी...

दार्चुलाको लटिनाथ मावि चौपाताको आयव्यय विवरण असार २२ गते सार्वजनिक गरिने

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकास्थित श्री लटिनाथ माध्यमिक विद्यालय चन्दनपुर चौपातको आयव्यय विवरण सार्वजनिक गरिने भएको छ । विद्यालयका प्रचार्य केशवराज विष्टका अनुसार आर्थिक वर्ष २०७७/७८को विद्यालयको आयव्यवय विवरण असार...

झरी पर्न थालेपछि कैलालीका किसान खुसी

कैलाली – कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् । लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि...

गोकुलेश्वर अस्पतालका स्वास्थ्यकर्मी पन्तले दिए सुत्केरीलाई रगत

दार्चुला – गोकुलेश्वर अस्पतालका एक जना स्वास्थ्यकर्मीले एक सुत्केरी महिलालाई रक्तदान गरेर ज्यान बचाएका छन् । अस्पतालका हेल्थ असिस्टेन्ट ओमप्रकाश पन्तले रक्तदान गरेर बैतडीको डिलासैनी ३ की निर्मला नाथलाई बचाएका...

मार्मा गाउँपालिकाले ल्यायो ४५ करोड ४७ लाखको बजेट

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शुक्रवार मार्मा गाउँपालिका उपाध्यक्ष शर्मिल सिंहले एघारौं गाउँसभामा बजेट सर्वाजनिक गरेका हुन्...

आधारभूत स्वास्थ्य सेवा केन्द्र शुनपा–८ ले बालबालिकालाई विद्यालयमै गएर खोप लगाउने

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ अन्र्तगतको आधारभूत स्वास्थ्य सेवा केन्द्रले बालवालिकाहरुलाई कोभिड विरुद्धको खोप विद्यालयमै गएर दिने भएको छ । ५ बर्षदेखि ११ बर्ष उमेर समुहका बालबालिकाहरुलाई कोभिड–१९...

सुदूरपश्चिममा दुई लाख बढी जनसंख्या विपदबाट प्रभावित हुने अनुमान

काठमडौँ – सुदूरपश्चिम प्रदेशमा यस वर्ष दुई लाख बढी जनसंख्या विपदका घटनाबाट प्रभावित हुने अनुमान गरिएको छ । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ, डुबान लगायतका विपदका घटनाबाट प्रदेशमा यस...

दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्ध खोप

दार्चुला – जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर जोड खोप दिएको हो । यसअघि कोरोना खोप लगाउन छुटेका तथा...

दार्चुलाको शैल्यशिखर-७ मा रहेको बद्रिनाथ माविमा तालाबन्दी, प्रअले आर्थिक अनियमितता गरेको आरोप

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको बद्रिनाथ माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ । विद्यालयका प्रधनाध्यापक पूर्णानन्द जोशीले आर्थिक अनियमितता गरेको भन्दै विद्यालयमा ताला लगाइएको विद्यालयका व्यवस्थापन...

सुदूरपश्चिमका सीमामा कोरोना संक्रमण बढ्ने जोखिम

कैलाली – सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बढ्न थालेका छन् । गएको २४ घन्टामा कोरोना भाइरसको आशङ्कामा पिसिआर र एन्टिजेन पद्धतिबाट नमूना परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना...

बैतडीमा चार दिनका लागि विद्युत् सेवा बन्द हुने

बैतडी – बैतडीमा आज सोमबारदेखि चार दिनका लागि विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार सोमबारदेखि असार १० गतेसम्म चार...

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र ०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो...