करारका कर्मचारीलाई स्थायी नियुक्ति दिने विधेयक फिर्ता गर्न माग

काठमाडौँ – सुदूरपश्चिम सरकारले करारमा जागिर दिएका कर्मचारीलाई स्थायी नियुक्ति दिन ल्याएको विधेयक फिर्ता हुनुपर्ने माग गरेको छ। सोमबार बसेको सुदूरपश्चिम प्रदेश सभाको १० औँ अधिवेशनको २५ औँ बैठकले निजामती...

मानवीय क्षति न्यूनीकरणका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटाबासीको माग

कञ्चनपुर – मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले माग गरेका छन् । जङ्गली हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणको माग गरेका हुन् ।...

सुदूरपश्चिम प्रदेशसभा : निजामती सेवा विधेयक पारित

कैलाली – सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला...

कञ्चनपुरका समाजवादीका ठूला नेताहरु एमालेमा फर्किने, स्वागत गर्न ओली बुधबार कञ्चनपुर जादै

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुर जाने भएका छन् । कञ्चनपुर पुगेर ओलीले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई एमालेमा प्रवेश गराउने छन्...

थारू समुदायले आज अटवारी पर्व मनाउँदै, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

काठमाडौं – पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र...

एकीकृत समाजवादीका सुदूरपश्चिम अध्यक्षले छोडे पार्टी

काठमाडौं – नेकपा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाही पार्टी परित्याग गरेका छन्। बिहीबार फेसबुकमार्फत शाहीले एक वर्षअघि आफू पार्टी विभाजनतर्फ लागे पनि अहिले पुछतो र...

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले तोक्यो स्वास्थ्य सेवा, चौथो तहका विभिन्न पदहरुको परीक्षा मिति

काठमाडौँ – सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवा, चौथो तहका विभिन्न पदहरुको लिखित परीक्षाको मिति तोकेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै प्रदेश निजामति सेवा तथा स्थानीय सरकारी...

बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट...

चुरे क्षेत्रको संरक्षणमा ध्यान पुर्‍याऔँ : मन्त्री सोडारी

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री दिर्घ बहादुर सोडारीले तराईमा रहेका वनको अतिक्रमण र विनास बढ्दै जाँदा तराईसँग जोडिएको चुरे क्षेत्रको संरक्षणमा पनि ध्यान पुराउन...

डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते

कैलाली – डडेल्धुरामा जीप दुर्घटना भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डोटीको दीपायलबाट डडेल्धुरा सदरमुकामतर्फ गइरहेको से १ ज ५०४ नम्बरको जीप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँको सल्लाघारी मोडमा...

अत्तरियामा बैतडीका एक युवकको शव भेटियो, हत्याको आशंका

बैतडी – कैलालीमा बैतडीका एक युवकको शव फेला परेको छ । कैलालीको अत्तरियास्थित एक पसलको ट्वाइलेटमा २२ वर्षीय जयन्तबहादुर कार्कीको शव फेला परेको हो । गोदावरी नगरपालिका–१ वरपिपलमा रहेको चौलागाँई...

बैतडीमा भूमिहीनका लागि आवेदन खुला

बैतडी – राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो । राष्ट्रिय भूमि आयोगले ३५ दिने...