कैलाली – कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् । लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि...
दार्चुला – गोकुलेश्वर अस्पतालका एक जना स्वास्थ्यकर्मीले एक सुत्केरी महिलालाई रक्तदान गरेर ज्यान बचाएका छन् । अस्पतालका हेल्थ असिस्टेन्ट ओमप्रकाश पन्तले रक्तदान गरेर बैतडीको डिलासैनी ३ की निर्मला नाथलाई बचाएका...
दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शुक्रवार मार्मा गाउँपालिका उपाध्यक्ष शर्मिल सिंहले एघारौं गाउँसभामा बजेट सर्वाजनिक गरेका हुन्...
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ अन्र्तगतको आधारभूत स्वास्थ्य सेवा केन्द्रले बालवालिकाहरुलाई कोभिड विरुद्धको खोप विद्यालयमै गएर दिने भएको छ । ५ बर्षदेखि ११ बर्ष उमेर समुहका बालबालिकाहरुलाई कोभिड–१९...
काठमडौँ – सुदूरपश्चिम प्रदेशमा यस वर्ष दुई लाख बढी जनसंख्या विपदका घटनाबाट प्रभावित हुने अनुमान गरिएको छ । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ, डुबान लगायतका विपदका घटनाबाट प्रदेशमा यस...
दार्चुला – जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर जोड खोप दिएको हो । यसअघि कोरोना खोप लगाउन छुटेका तथा...
दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको बद्रिनाथ माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ । विद्यालयका प्रधनाध्यापक पूर्णानन्द जोशीले आर्थिक अनियमितता गरेको भन्दै विद्यालयमा ताला लगाइएको विद्यालयका व्यवस्थापन...
कैलाली – सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बढ्न थालेका छन् । गएको २४ घन्टामा कोरोना भाइरसको आशङ्कामा पिसिआर र एन्टिजेन पद्धतिबाट नमूना परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना...
बैतडी – बैतडीमा आज सोमबारदेखि चार दिनका लागि विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार सोमबारदेखि असार १० गतेसम्म चार...
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र ०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो...
डोटी- सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएका आठ वटै जिल्लामा नेपाली कांग्रेस विजयी भएको छ । नौ जिल्ला रहेको यस प्रदेशमा बाजुरामा...
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज बजेट ल्याउँदैछ । दिउँसो साढे ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने...