दार्चुला – दार्चुलाको गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएका विरामीलाई अन्यन्त्र रिफर गर्दा एम्बुलेन्स नै उपलब्ध नहुने समस्याबाट विरामीहरु दिनानुदिन सास्ती भोग्दै आइरहेका छन् । यो घटना एकदिनको मात्र नभई दिनानुदिन...
काठमाडौँ – अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तुसहित दार्चुलाको मार्माबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मार्मा गाउँपालिका–२ लामाबगरबाट करिब दुई किलो चरेसजस्तो देखिने पदार्थ सहित २ जनालाई पक्राउ...
बैतडी – आसन्न निर्वाचनका लागि बैतडी जिल्लाबाट प्रदेश सभा क्षेत्र नं (क)बाट नेकपा एमालेका तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेका सुरेन्द्र पालले घरदैलो अभियान तीब्र पारेका छ । सबैको सकारात्मक प्रतिक्रिया रहेकोले जीत...
कैलाली, टिकापुर भोली कार्तिक १८ गते कैलालीको टिकापुरमा एक दिने “देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । विहान ९ बजेदेखि कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । सातै...
कैलाली – धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रको सडक चौडा पार्न सडकको क्षत्रभित्र पर्ने संरचना हटाउन थालेको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोकसम्मको...
बझाङ – बझाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।...
बैतडी – मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँ रहेका एक सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको...
कैलाली – कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै रु एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् । आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी...
कैलाली – सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिँगार्न थालिएको छ । आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक...
बैतडी – बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ४ का युवा हरुले तिहारको उपलक्ष्यमा भाइटीकाको दिन केही समय निकालि देउसी भैलो खेल्दै त्यसबाट आएको रकम गरिव दु:खि लाई दिएका छन् ।...
दार्चुला – दार्चुलाको दुर्गम क्षेत्र अपिहिमाल गाउँपालिकाकी महिलालाई हेलिकप्टरबाट उद्वार गरिएको छ । सुत्केरी हुन नसकेको अवस्थामा वडा नं. ३ की निवासी २२ वर्षीया निर्मला धामीलाई हेलिकप्टरबाट उद्वार गरी सुर्खेत...
टीकापुर – कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ। छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए। छलफलमा भाग लिँदै सामाजिक...