ढिलासुस्तीबिरूद्ध नेकपा बहुमतले पूर्बाधार कार्यालय र सडक डिभिजन कार्यालय घेराउ गर्ने

कञ्चनपुर – कञ्चनपुर जिल्लामा पूर्वाधार विकासका कार्यमा ढिलासुस्ती तथा लापरवाही भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी बहुमले आपत्ती जनाएको छ । कञ्चनपुरको पुर्बाधार विकास कार्यालय मातहत विभिन्न योजनाहरू लामो समयदेखि अलपत्र...

नेपाल शिक्षक संघ दार्चुलाको नयाँ नेतृत्व चयन, अध्यक्षमा अवस्थी र उपाध्यक्षमा जोशी

काठमाडौँ – नेपाल शिक्षक संघ दार्चुलामा नयाँ नेतृत्व चयन भएको छ । नेपाल शिक्षक संघ दार्चुलाको नवौं जिल्ला अधिवेशन बाट गणेश दत्त अवस्थीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको हो...

दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला – दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दार्चुलाको मार्मा गाउँपालिकामा पर्ने नलबगड भन्ने ठाउँमा सडकमा काम गरिरहेको टिप्परले नांगो बिजुलीको...

कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ

कञ्चनपुर –  कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका-४ को आनन्द बजार नजिकैबाट १५ लाख २८ हजार...

कैलालीमा एक जना मृत भेटिए

कैलाली – कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको चुरे गाउँपालिका–१ आमसेराका ४३ वर्षीय भोजबहादुर छेडाल मृत फेला परेको प्रहरीले जनाएको छ। उनी चटकपुरस्थित बोक्टान सडक खण्डको करिब ५...

दार्चुलामा ४५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा २७ वर्षीय युवक पक्राउ

दार्चुला – दार्चुलामा जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मंगलबार राति करिब १० बजेतिर जिल्लाको लेकम गाउँपालिका–४ का २७ वर्षीय प्रेम पार्की पक्राउ परेका हुन् । लेकम...

दार्चुलाको लेकम-२ मा रहेको खयाँ पिपल चौतारी जीर्ण बन्दै, पुनर्निर्माण गर्न स्थानीयको माग

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा रहेको खयाँ पिपल चौतारी जीर्ण बन्दै गएको छ । कुणीबाट लाली क्षेत्रका गाउँवस्ती जाने बाटोमा रहेको उक्त चौतारी विश्राम स्थलको रुपमा...

कैलाली भिजन स्कुलको १८ औँ वार्षिकोत्सव सम्पन्न

कैलाली – गौरीगंगा नगरपालिका वडा नं-६,कठौती,कैलालीमा रहेको कैलाली भिजन स्कुलको १८ औँ वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। स्कुलका प्र.अ.ध्वज बहादुर बोगटिको सभापतित्वमा भएको  कार्यक्रमका प्रमुख अतिथि...

गौरीगंगामा सामुदायिक वनमा व्यवस्थापन गर्ने भन्दै राखिएका गाईगोरु मेरेका भेटिए

मसुरिया – कैलालीको गौरीगंगा नगरपालिकामा मरेका गाई गोरु भेटिएका छन् । गौरीगंगा नगरपालिका–७ को सुनपाल सामुदायिक वनमा व्यवस्थापन गर्ने भन्दै राखिएका छाडा गाईगोरु मरेको भेटिएका हुन् । गौरीगंगा नगरपालिकाका नगर...

कैलाली गौरीगंगामा व्यवस्थापन गर्ने भन्दै राखिएका छाडा गाईगोरु मरेको भेटिए

प्रेम जोशी, मसुरिया – कैलालीको गौरीगंगा नगरपालिकामा मरेका गाई गोरु भेटिएका छन् । गौरीगंगा नगरपालिका–७ को सुनपाल सामुदायिक वनमा व्यवस्थापन गर्ने भन्दै राखिएका छाडा गाईगोरु मरेको भेटिएका हुन् । गौरीगंगा...

१७ बुदे मागसहित अनेरास्विवयु क्रान्तिकारीले बुझायो उपकुलपतिलाई ज्ञापनपत्र

काठमाडाैं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीले  विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न १७ बुदाका माग सम्बाेधन गर्न चेतावनी सहित आइतबार अध्यक्ष गणेशराज...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीबीच भेटघाट

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको छ । मुख्यमन्त्री शाहले आइतबार काठमाडौंको डिल्लीबजार कारागार पुगेर उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई भेटेका...