बाजुरा – बाजुरामा घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीबार मृत्यु भएको हो। उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने...
काठमाडौँ – नेपाली कांग्रेसले सुदूरपश्चिमका मन्त्रीहरुको नाम भगभग टुंगो लगाएको छ । एक नेताका अनुसार प्रदेश महामन्त्री मेघराज खड्कालाई मन्त्री बनाउने तयारी गरिएको छ, साथै बहादुर थापालाई मन्त्री बनाउने तयारी...
धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाहले आज मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजीर मियाँले...
काठमाडौं – सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले दिएको नयाँ सरकार गठन गर्न आज साँझ ५ बजेसम्मको समय दिएका हुनाले त्यो समय भित्र नयाँ...
काठमाडौँ – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका कमलबहादुर शाहलाई बनाउने तयारी भएको छ । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५...
कञ्चनपुर – बैजनाथ सामुदायिक वन उपभोक्ता समुहले श्रमदानमा तटबन्ध निर्माण गरेको छ । शनिवार उपभोक्ताहरूको सहभागितामा गौडी नदीले कटान गरेको प्रभावित क्षेत्रमा तटबन्ध गरेको वनका अध्यक्ष बहादुर सिँह महराले बताए...
काठमाडौँ – सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनको दाबि पेश गर्न आव्हान गरेका छन् । शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले आइतबार बेलुका ५...
काठमाडौँ – सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिँदैछन्। प्रदेश सभाबाट विश्वासको मत लिने विषयको पत्र बुधबार सोडारीले प्रदेश सभा सचिवालय पठाएका थिए। मुख्यमन्त्रीको पत्रपछि उनले विश्वासको मत लिने प्रयोजनका...
काठमाडौं – नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिको नयाँ नेतृत्व चयन भएको छ । नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिको सम्पन्न बन्द सत्रको भेलाले दिवाकर बोहोराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो...
काठमाडौँ – नेकपा एमालेका नेता हरदेव जोशी केन्द्रीय सदस्यमा मनोनयन भएका छन् । बिहिबार बसेको नेकपा एमालेको सचिवालय बैठकले जाशीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । नेता जोशी एमाले अध्यक्ष...
कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०: ४५ बजेको समयमा बाघले एक्कासी आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका...
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले साउन १८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै साउन १८ गते विश्वासको मत लिने जानकारी...