बझाङको कैलास फेन्सी पसलमा आगलागी हुँदा करोडौको क्षती

बझाङ –  बझाङको एक पसलमा आगलागि भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका– १०स्थित चैनपुर बजारमा आइतबार बिहान करिव राति ३ बजेतिर कैलास फेन्सी पसलमा आगलागी भएको हो । आगलागि हुँदा...

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना बझाङको कार्यक्षेत्र विस्तार

 बझाङ –  बझाङ जिल्लामा प्रधानमन्त्री कूषि आधुनिककरण परियोजना कार्यान्वयन इकाइ बझाङले जिल्लाको १२ वटा स्थानीय तहमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । जसमा ३०वटा क्षेत्रमा आलु जोन र ९ वटा...

कञ्चनपुरको शुक्लाफाँटा-८ मा हात्तीको वितण्डा, धानवाली समेत सखाप

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटामा हात्तीले धानबालीमा क्षति पुर्‍याएको छ । वडा नं. ८ को पारिफाटा, भमरभोज, बेल्डाँडी, मणिकाधाम टोल लगायतका क्षेत्रमा हात्तीको झुण्ड नै प्रवेश गरि धानवालीमा क्षति पुर्‍याएको हो...

डडेल्धुरामा २० वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ १ जना फरार

डडेल्धुरा  – डडेल्धुुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् ।...

कञ्चनपुरमा कुटपिट गरि तिलहरी र मोबाइल लुट्ने दुई जना पक्राउ

कैलाली – कञ्चनपुरमा दुई जना माथि कुटपिट गरि तिलहरी र मोबाइल लुट्ने दुई जनालाई पक्राउ गरिएको छ । शुक्लाफाँटा नगरपालिका–५ का ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई...

बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध

बैतडी – सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ। सोमबार दिउँसो डडेलधुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो। वर्षापछि रुख ढलेर अप्टिकल...

जनताकाे शान्ति सुरक्षाकालागि प्रतिबद्ध छु, १ महिना भित्र केहि धेरै सुधार हुन्छ : डीएसपी शाह

बझाङ –  बझाङ जिल्लामा केहि हप्ता अगाडि आएका प्रहरि नायब निरीक्षक भरत बहादुर शाहले आज पत्रकारहरु संग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् । जिल्लाको प्रहरी प्रमुखका रुपमा केहि दिन...

सुदूरपश्चिमका पहाडी जिल्लामा बुढी पोल्ने पर्व

दार्चुला – बुढी पोल्ने भनेपछि सबैलाइ अचम्म लाग्न सक्छ तर सुदूरपश्चिमका पहाडी जिल्लामा भने पर्वको रुपमा लिइदैँ आएको छ । यो पर्व हरेक वर्य अशोज १ गते मनाइन्छ । परम्परागत...

‘ब्रम्हदेब–टनकपुर’लाई धार्मिक नाकाको रुपमा संचालन गराईनु पर्ने माग

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरको उत्तरी क्षेत्रमा अवस्थित ब्रम्हदेबमा भारतको टनकपुर पुलबाट सवारी आवागमनलाई सहज गरिदिन स्थानियहरुले माग गरेका छन् । साथै ब्रम्हदेव टनकपुरलाई धार्मिक नाकाकै रुपमा संचालन गराउनुपर्नेमा जोडदिएका...

अवैध नदिजन्य पदार्थ उत्खनन गर्नेलाई कारवाही गर्ने शुक्लाफाँटा नगरपालिका–८ को चेतावनी

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा अवैध नदिजन्य पदार्थ उत्खनन गर्नेलाई कारवाही गर्ने वडा अध्यक्ष बहादुर सिँह महराले बताएका छन् । उनले एक सूचना जारी गर्दै नदीजन्य पदार्थ उत्खनन कार्य...

कला, संस्कृति जोगाउन तिज बिशेष डेउडा प्रतियोगिता

बझाङ – बझाङको बुङ्गल नगरपालिका को वटुल सेरामा तिज बिशेष देउडा कार्यक्रम सम्पन्न भएको छ।युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग दलित सहयोग समाजको आयोजना र बास नेपाल बझाङ शाखाको सहकार्यमा...

अखिल नेपाल महिला संघ (समाजवादी )को गौरीगंगा नगर कमिटी सम्मेलन सम्पन्न

कैलाली – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी )को गौरीगंगा नगर कमिटी सम्मेलन शुक्रवार मसुरियामा सम्पन्न भएको छ। संघका केन्द्रीय सदस्य गिता सोडारीको प्रमुख...