एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि आज मतदान

कैलाली – नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ। सोमबार साँझ निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि साढे ९...

डेंगु नियन्त्रण सम्बन्धि सरोकारवालाहरु सगँ अभिमुखीकरण कार्यक्रम सम्पन्न

बझाङ – सरोकारवालाहरु सगँ अभिमुखीकरण तथा डेंगु नियन्त्रणका लागि खोज र नष्ट कार्यक्रम सम्पन्न भएको छ ।  जनप्रतिनिधि स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविका होटल व्यवसाय र पत्रकारको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। शुक्रवार राति १० बजेको समयमा  दुर्घटनामा भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार...

अवैध लागूऔषध चरेश सहित दार्चुलाको शैल्यशिखरबाट एकजना पक्राउ

दार्चुला, शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ केजी १ सय ग्राम, नगद ९ हजार रूपैयाँ, तराजु १ थान र ढक ५ थानसहित २ जनालाई  बुधबार बिहान...

बैतडीको एक होटलमा पुरुषको शव फेला

बैतडी – बैतडीको एक होटलमा पुरुषको शव फेला परेको छ। बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामीको शव झुलाघाट स्थित एक होलटमा फेला परेको हो। गए राति...

कञ्चनपुरमा एक किशोरी मृत फेला

कञ्चनपुर – कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन्। कञ्चनपुरको महेन्द्रनगर भगतपुर बन्देबी टोल बस्ने हेमा खड्का मृत फेला परेकी हुन्। दोधारा चाँदनी नगरपालिका–८ धामी टोलकी खड्का कोठामा मृत फेला...

दार्चुलाको शैल्यशिखरमा घरको सिँढीबाट लडेर एक जनाको ज्यान गयो

दार्चुला – दार्चुलामा घरको सिँडीबाट लडेर एक बृद्धाको ज्यान गएको छ । जिल्लाको शैल्यशिखर नगरपालिकाडा ९ गाँजरीमा  घरको सिँढीबाट लडेर ७० वर्षीया कलावती महरको आज ज्यान गएको प्रहरीले जनाएको छ...

डोटीमा जिपबाट खसेर एक महिलाको मृत्यु

डोटी-  डोटीमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ कि ३३ वर्षिया महेश्वरी साउदको बिहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। साउद गत भदौ...

आज लेकमको मालिकार्जुन मन्दिर उचाकोट र भगवती मन्दिर कुणीमा रात्रिकालिन ‘तके जात’

काठमाडौँ – लेकम गाउँपालिका वडा नं. ६ उचाकोट र वडा नं. २ कुणीमा आज रात्रिकालिन ‘तके जात’ लाग्दै छ । उचाकोटको मालिकार्जुन र कुणीको भगवती मन्दिरमा रात्रिकालिन ‘तके जात’ लाग्ने...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : पर्यटकका लागि आकर्षक गन्तव्य

कञ्चनपुर – महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् । कञ्चनपुरको गड्डाचौकी नाका...

पिमि डाँडा मेला चौदशीमा विविध कार्यक्रम हुने

बझाङ – पिमि डाँडा तथा चौदसी मेला व्यवस्थापन समितिले वडा स्तरीय पुरुष महिला भलिबल तथा देउडा प्रतियोगिताको आयोजना गरेको छ । धार्मिक तथा ऐतिहासिक लाङ्गा देवताको पुजा सहित जनचेतना मुलक...

तेश्रो बिवाहका लागि उखुबारीमा छोरीलाई बाँधेर आमा फरार भएपछि…

महेन्द्रनगर –  आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ रु तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको...