बैज्ञानिक वन व्यवस्थापन : काठ संकलन, विक्रि वितरण माथिको प्रतिवन्ध फुकुवा गर्न सरकारलाई अल्टिमेटम

सम्पादकीय बैज्ञानिक वन व्यवस्थापनको विषयमा सरकारले गरेको निर्णयको चौतर्फि विरोध हुन थालेको छ । कञ्चनपुरको १२ सामुदायिक वन उपभोक्ता समुहले सामुहिक विज्ञप्ती जारी गर्दै बैज्ञानिक वन व्यवस्थापन अन्र्तगत काठ दाउरा...

वनपैदावार सम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका कञ्चनपुरका तीन प्रतिवादी पक्राउ

कञ्चनपुर – वनपैदावार सम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–४ का २९ वर्षीय भरत कामी, ३६ वर्षीय जनकलाल चौधरी र...

प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझायो

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी...

कुटपिट गरी कैलालीमा युवकको हत्या

कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ । इलाका...

कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु

कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको बुधबार मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका–...

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया...

डोटीको आदर्श गाउँपालिका सबै वडामा विद्युत सेवा बिस्तार गर्दै

जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा बिस्तार गर्न थालेको छ । यहाँका स्थानीय तहले...

एक लाख ५० हजारमा जहाज चार्टर्ड गरेर डोटीको बिरामीलाई उपचारका लागि कैलाली ल्याइयाे

डोटीमा जहाज चार्टर्ड गरेर बिरामीलाई उपचारका लागि कैलाली लगिएको छ । दिपायल सिलगढी नगरपालिका–६ बस्ने ८१ वर्षीय व्यापारी तथा समाजसेवी चन्द्रराज जोशीलाई उपचारको लागि जहाज चार्टर्ड गरेर कैलालीको धनगढी लगिएको...

अछाममा २० वर्षीय युवकको धारिलो हतियार  हत्या 

अछाम –  अछाममा एक युवकको हत्या गरिएको छ । ढकारी गाउँपालिका–३ गढीहाले बजार नजीकै धारिलो हतियार प्रहार गरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय...

डोटी जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने

डोटी जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व विद्यालय अनुदान आयोग...

सामाजिक दूरी कायम गरी आफ्नै घरपरिवारमा मात्रै दसैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैले यसप्रति सचेत हुन आग्रह गरेका छन् । विजया दशमीको शुभकामना दिँदै उनले सामाजिक दूरी कायम गरी आफ्नै घरपरिवारमा मात्रै...

प्रशासनले बढी भीडभाड नगर्न आग्रह गरेपनि दशैका लागि भन्दै बजारमा चहलपहल

दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका कारण स्थानीय प्रशासनले बढी भीडभाड नगर्न आग्रह गरेपनि दशैका लागि भन्दै सर–सामान किन्न गाउँबाट आएका...