पूर्व प्राध्यापक भट्टको पहलमा अमेरीकामा करिब अढाइ लाख संकलन, दार्चुलाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सिंगो मूलक नै आक्रान्त भईरहेको बेला सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्ला  पनि अछुतो रहन सकेको छैन । यस विषम परिस्थितिमा स्वास्थ्य सामग्रीहरुको अभाव...

विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल

कैलाली – दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना...

७० हजार कोभिड भ्याक्सिन उपलब्ध गराउन मन्त्रालयलाई बेदकोट नगरपालिकाको पत्र

बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले पछिल्लो समय विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसले सिंगो मूलक नै आक्रान्त भइरहेका बेला बेदकोट नगरपालिका पनि अछुतो रहन नसकेको भन्दै आफ्नो प्राथमिकता...

तिङ्करमा सशस्त्रको बीओपी : निर्माण शुरु नहुँदै म्याद सकिँदै

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम शुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरु हुन...

कञ्चनपुरको बेदकोटमा कोभिड अस्पतालको उद्घाटन

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकामा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा आएको छ । शुक्रवार नगर प्रमुख अशोककुमार चन्दले उद्घाटन गरि सञ्चालनमा आएको हो । अक्सिजनको समेत व्यवस्था भएको उक्त अस्पतालमा...

दैनिक उपभोग्य वस्तुमा आफूखुशी मूल्यवृद्धि गरे कारवाही

डोटी – जिल्लामा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यपारीलाई उद्योग वाणिज्य सङ्घले कारवाही गर्ने भएको छ । कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञाका...

सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन

धनगढी – सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहनुभएका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको...

अछाममा अक्सिजन खरीद गर्न मन्त्री आलेद्वारा एक लाख सहयोग

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरीद गर्नका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख सहयोग गर्नुभएको छ । अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको...

गर्भवती र सुत्केरीलाई मोबाइलबाट परामर्श

टीकापुर – कैलालीको जानकी गाउँपालिकाले कोरोना महामारीको समयमा गर्भवती तथा सुत्केरीलाई मोबाइलबाट परामर्श दिन थालेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सेवा लिन जान डराएका गर्भवतीको अवस्था बुझ्ने र उनीहरुको हौसला बढाउन...

हिउँ पहिरोमा परी अपि हिमालमा यार्सागुम्बा सङ्कलक बेपत्ता

यार्सागुम्बा सङ्कलक बेपत्ता भएका छन् । अपि हिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे बेपत्ता भएका हुन् । यही जेठ ५ गते अपि हिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका...

सुदूरपश्चिममा ५५ प्रतिशत सङ्क्रमित निको

सुदूरपश्चिम – कोरोना भाइरसको महामारी फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित हुनेमध्ये अहिलेसम्म झण्डै ५५ प्रतिशत बिरामी उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार हालसम्म पिसिआर र एन्टिजेन पद्धतिबाट...

लाइन्स क्लब महेन्द्रनगर झलारीद्वारा महाकाली अस्पताललाई १ लाख २० हजारको चेक हस्तान्तरण

कोरोना महामारीको दोस्रो लहर का कारण देशैभर अक्सिजन अभाव भएसँगै सुदूरपश्चिमका सबै अस्पतालहरुमा अक्सिजनको चरम अभाव रहेको छ त्यसैले महाकाली अञ्चल अस्पतालले दैनिक २०० थानoxygen cylinder भन्ने क्षमताको plant लगाउने...