बैतडी – भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो ।...
काठमाडाैँ – निर्वाचित भएदेखि आफ्नो समय गाउँपालिकाको समृद्धिका लागि खर्च भइरहेको पूर्वीचौकीका अध्यक्ष दीर्घराज बोगटीले बताएका छन् । गाउँपालिकामा देखिएको बेरोजगारी समस्या, आर्थिक संकट, उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको...
काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा देखिएको संञ्चारको समस्यालाई समाधान गर्न आग्रह गरिएको छ । शुक्रबार कैलालीको अत्तरियास्थित नेपाल दुरसञ्चार क्षेत्रीय कार्यालयका निर्देशक नामाकार न्यौपाने सँग शैल्य शिखर नगरपालिकाका...
दार्चुला – गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो...
काठमाडौँ – सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बैतडीको खोडपे, सत्बाज, श्रीभावर, बझाङको बित्थड, डडेल्धुराको अनाराखोली, दार्चुलाको उच्च भेगमा हीमपात भएको हो । हिमपातसँगै चिसो पनि बढेको छ...
कैलाली – एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा आज मात्रै दुई बिओपी स्थापना भएका छन् । जिल्लामा स्वीकृत भएका बिओपीमध्ये आज कैलारी गाउँपालिका–७ मा बिओपी लठ्ठाघाट र टीकापुर...
काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली गाँजरी बस्ने १३ वर्षीया रिता बोहरालाई ब्लड क्यान्सर भएपछि उपचारका लागि अभियान्ताहरुले आर्थिक सहयोग संकलन गरिरहेका छन् । उपचारको लागि कम्तिमा...
दार्चुलामा पहिरो जादा महाकाली नदी थुनिएको छ । मंगलबार दार्चुलाको माल्पामा ठुलो पहिरो जादा महाकाली नदी थुनिएको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गरेको छ । पहिरोले महाकाली...
काठमाडाैँ – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ८ को कार्यालयको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा वडा नं. ८ कार्यालयको उद्घाटन...
काठमाडाैँ – भूमि आयोग दार्चुलाको अध्यक्षमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता रामदत्त जोशी नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट सुकुमबासी आयोग दार्चुलाको अध्यक्षमा जोशीलाई नियुक्त गरेको छ...
कैलाली- कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ ।...
काठमाडौँ – कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा शनिबार राति ११ बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको...