बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि कोहलपुर शिक्षण अस्पताल बन्द

कोहलपुर – बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द...

बाँकेका ६९ जना कोरोना जितेर घर फर्किए

बाँके – बाँकेका ६९ जना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् । हिजो मात्रै बाँकेको अति प्रभावित नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । नरैनापुर गाउँपालिकाका २० जना...

रुपन्देही हत्या काण्डः लास तन्नामा बेरिएको पाइयो, राति नै घटना भएको आशंका

रुपन्देही – तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने व्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिञ्जाली पक्राउ परेका छन् । रुपन्देही...

रुपन्देहीको तिलोत्तमामा ५ जनाको सामुहिक हत्या

काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए ।...

बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरे

बाँके – बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । आज मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । बाँकेको जानकी गाउँपालिकास्थित...

कोरोना संक्रमित क्वारेन्टाइनमा, अस्पतालको आइशोलेसनमा संक्रमित बिरामि राख्न आनाकानि

दिपक वली दाङ – सरकारले कोरोना संक्रमितको उपचारका लागि यस क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई हव अस्पतालका रुपमा स्थापना गरेको थियो । हव अस्पतालभन्दा तल्लो...

बर्दियाका प्रजिअ सहित १९ जनाको पीसीआर रिर्पोट नेगेटिभ

बर्दिया– बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पिसिआर आर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीको स्वाब संकलन गरिएको...

भारतमा मृत्यु भएका दाङका एक व्यक्तिमा काेराेना पाेजेटिभ

दिपक वलि दाङ – दाङ घर भइ नयाँ दिल्लीमा व्यवसाय गर्दै आएका एक व्यक्तिमा मुत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ । दम र सुगरबाट लामो समयदेखि पिडित भनिएका घोराही उपमहानगरपालिका...

प्रजिअका गाडीचालकमा कोरोना संक्रमण

राजापुर – बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि...

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना डिस्चार्ज

दाङ – कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आइतबार कोरोना संक्रमणबाट मुक्त भएर १० जना घर फर्किएका छन् । यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका ५, कपिलवस्तुका...

बाँके र वर्दियामा ४० जना कोरोना संक्रमित थपिए

बाँके – बाँके र बर्दियाका ४० जनामा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिबार दिउँसो एक सूचना जारी गरेर बाँकेका १२ र बर्दियाका...

३ लाख घुस सहित वडा अध्यक्ष पक्राउ

बुटवल – एक वडा अध्यक्ष ३ लाख घुस सहित पक्राउ परेका छ्न । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का अध्यक्ष देवेन्द्र पुनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ३ लाख घुससहित पक्राउ...