संरचना जाँचबुझका लागि मेलम्ची पुग्यो प्राविधिक टोली
सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गभित्रको गेट फुटेर क्षतिग्रस्त हेर्डवक्सस्थल, अडिटजस्ता संरचना जाँचबुझका लागि विज्ञ, प्राविधिकको टोली पुगेको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको...