काठमाडौं उपत्यकामा संक्रमितको संख्या स्वाट्टै घट्यो, शनिबार १ सय ८६ जना मात्रै संक्रमित
काठमाडौं – काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा संक्रमितको संख्या स्वाट्टै घटेको छ । शुक्रबार ४ सय १५ जना संक्रमित रहेकोमा उपत्यकामा शनिबार १ सय ८६ जना मात्रै संक्रमित भए ।...