पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ७११ संक्रमित, थप ११ जनाको मृत्यु
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा देशभर...