काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा आफ्नै घर र व्यवसायिक प्रतिष्ठानमा आगजनी भए पनि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको आफ्नो मानवीय कर्म रोकिएको छैन। उनले विपद्पीडितप्रति संवेदनशीलता देखाउँदै मकवानपुरको बकैया गाउँपालिकाका...
हेटौंडा — बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। उनले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन्। पाठकले गत २४ भदौमा जेनजी आन्दोलन चर्किएपछि सामाजिक सञ्जालमार्फत...
काठमाडौँ – उपत्यका व्यापी इतिहास वाचन प्रतियोगिताको उपाधी जगत मन्दिर स्कुलकी लक्कीरानी कुमारीले हात पार्न सफल भएकी छिन् । काठमाडौँको पेप्सीकोलामा रहेको विश्व ज्ञान पाठशालाले इन्द्रजात्राको अवसरमा शनिबार आयोजना गरेको...
हेटौँडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास तथा कार्यालयमा हुने सुविधा र बन्दोबस्ती बापतको खर्च ५० प्रतिशतले कटौती गर्ने घोषणा गरेका छन्। बुधबार प्रदेशसभाको विशेष समयपछि सम्बोधन गर्दै...
काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ । ९२ जना...
काठमाडौँ – रामेछाप जिल्लाको सुनापति गाउँपालिका पछिल्ला वर्षहरूमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र सीपमूलक तालिममार्फत समग्र विकासतर्फ अघि बढिरहेको छ। गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता भन्दा पनि...
काठमाडौं – रामेछाप जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकाबाट २०८१ सालमा एसईई परीक्षा दिने विद्यार्थीमध्ये सबैभन्दा धेरै जिपीए ल्याउने विद्यार्थी मिकमार घिसिङ सम्मानित भएका छन्। नेकपा (माओवादी केन्द्र) दोरम्बा सैलुङ गाउँपालिका–काठमाडौँ सम्पर्क...
मकवानपुर – मकवानपुरको थाहा नगरपालिका १ स्थित कुन्छालमा एक महिलाको हत्या गरिएको छ । छिमेकी देवर नाता पर्ने स्थानीय विमलमान गोपालीले भाउजू तुलमाया गोपालीलाई धारिलो हतियार प्रहार गरी बिहीबार हत्या...
हेटौंडा – मकवानपुरको थाहा नगरपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ स्थित गोपाली गाउँमा भएको...
काभ्रेपलाञ्चोक — वैवाहिक बलात्कारको आरोप लागेका एक फरार अभियुक्तलाई प्रहरीले काभ्रेपलाञ्चोक पठाएको छ। उनलाई काठमाडौंको हाँडीगाउँस्थित आफन्तको घरमा विवाहको निम्तो मान्न पुगेकै बेला गत वैशाख २३ गते महाराजगन्ज प्रहरीले पक्राउ...
काठमाडौँ – बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक विदा दिएको छ । सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय...
सिन्धुपाल्चोक– मनसुनको समयमा संभावित प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनिकरण गर्न उद्देश्यले पाँचपोखरी थाङपाल गाउँपालिकामा ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ। प्राक्टिकल एक्सन र स्थानीय...