सप्तरीमा जंगली हात्तीको आतंक, ४ घरमा क्षति

सप्तरी – सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम...

निको भएका २ जनामा पुनः कोरोना संक्रमण देखियो

काठमाडौं – रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको छ । उनीहरु एक पटक कोरोना संक्रमण निको भएर घर फर्किएका थिए । रौतहटका युवक र भारतीय...

महोत्तरीका १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि

महोत्तरी – महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु...

नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको मृत्यु

सप्तरी – सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक...

राहत वितरणमा विवाद हुदा स्थानीय र प्रहरीबीच झडप, चार जना घाइते

लहान – लकडाउन’को मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । राहत लिनेको...

सालीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या

जनकपुरधाम – धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ स्थित लालभिट्टीका २८ वर्षीय हरि चौहानले श्रीमतीको हत्या गरेका छन् । आरोपित चौहानले २५ वर्षीया पत्नी विणा चौहान लामाको हत्या गरेको प्रहरीले...

लकडाउनमा सीमा पार गर्दागर्दै ११ भारतीय मुस्लिम पक्राउ

महोत्तरी – महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई...

कोरोना निको भइ अस्पतालबाट घर फर्किएका युवकमा पुनः कोरोना पोजेटिभ

रौतहट – कोरोना संक्रमण भई १४ दिन अस्पताल बसेर घर फर्किएका एक व्यक्ति पुनः अस्पताल भर्ना भएका छन् । वैशाख ११ गते अस्पतालबाट डिस्चार्ज भई घर गएका ती व्यक्तिमा पुनः...

प्रदेश नं. २ मा दुई हजार भन्दा बढीको स्वाबको नमूना सङ्कलन

जनकपुरधाम – प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ । यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना सङ्कलन...

महोत्तरीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुग्यो

महोत्तरी – महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास वडा नम्बर १२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय...

बारामा एकैदिन दुईजना कोरोना संक्रमित भेटिएपछि टोल सिल गर्ने प्रशासनको तयारी

बारा – दुईजना व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि सम्भावित जोखिम क्षेत्र सिल गर्न जिल्ला सुरक्षा समितिका प्रमुखहरुले स्थलगत अनुगमण गरेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण...

दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु, गाउँ नै त्रासमय

महोत्तरी – महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई...