पीएम कपमा मधेश प्रदेशको विजयी शुरुवात, कोशी ७ विकेटले पराजित
काठमाडौँ, २८ पुस । आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । शनिबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई...