कञ्चनपुरमा माघ ३ गतेदेखि एनप्याबसन खेलकुद महोत्सव हुने
प्रकाश भट्ट, कञ्चनपुर – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन-प्याब्सन) कञ्चनपुरको आयोजनामा माघ ३ गतेदेखि महेन्द्रनगरमा एनप्याब्सन खेलकुद महोत्सव २०८० हुने भएको छ । महोत्सवबारे जानकारी दिने उद्देश्यले...