हवाई इन्धनको पनि मूल्य घटाउन माग

काठमाडौं – निजी वायुसेवा सञ्चालकहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको पनि मूल्य घटाउन माग गरेको छ । सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने...

सेयर बजारमा लगानीकर्ताको उत्साहसँग हरियाली, नेप्से परिसूचक ५ प्रतिशत बढी

लगानीकर्ताहरुको आन्दोलन सफल भएसँगै लगानीकर्ताहरुमाझ उत्साह छाएको छ। फलस्वरुप साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ। आइतबार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ विन्दुमा पुगेको छ। त्यसैगरी,...

आदर्श लघुवित्तको आइपीओ भोलि विहान बाँडफाँड हुने, ६ हजार सेयर पाउने, १७ लाख ९० हजारको हात खाली हुने

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि सोमबार बिहान बाँडफाँड हुने भएको छ । असार १ गतेदेखि निष्काशन गरेको आदर्श लघुवित्तको आइपीओ सोमबार बिहान ९ बजे बाँडफाँड गरिने क्यापिटलले जनाएको...

काठमाडौँमा हैजाको संक्रमण बढेपछि ठेलामा पानीपुरी बेच्न सोमबारबाट पूर्ण प्रतिबन्ध

काठमाडौँ — काठमाडौँमा हैजाको संक्रमण देखिन थालेपछि ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । पानीपुरीमा प्रयोग गरिने पानीमा हैजाको जीवाणु हुनसक्ने भन्दै ललितपुरका मेयर चिरिबाबु...

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटायो (सूचीसहित)

काठमाडौँ – यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको छ। सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आइतबार सार्वजनिक सवारीको भाडा घटाएको हो। विभागले यात्रुवाहक...

सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी

महोत्तरी – भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो...

पेट्रोलमा प्रतिलिटर २० र डिजलमा २९ रुपैयाँ मूल्य घट्यो

काठमाडाैं– सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पत्रकार सम्मेलन गरी करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको...

आज सुन चाँदीको भाउ घट्यो

काठमाडौं – आज सुन चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज...

लगानीकर्ताहरूको माग पूरा भएसँगै सेयर बजारमा सकारात्मक सर्किट

काठमाडौँ – शुक्रबार सेयर बजार बढेको छ। आज नेप्से परिसूचक १३.७८ अंकले बढेर १,८६२.०६ बिन्दुमा पुगेको हो। केही दिनदेखि आन्दोलित लगानीकर्ताहरूको माग पूरा भएको भन्दै शुक्रबार आन्दोलन तोडिएको छ। यसै...

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत

काठमाडौं – सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा...

एनएमबि बैंकका ग्राहकले धनगढीको भाटभटेनीमा किनमेल गर्दा १० प्रतिशत क्यासब्याक सुविधा पाउने

काठमाडौं – एनएमबि बैंकका ग्राहकले धनगढीको भाटभटेनीमा किनमेल गर्दा १० प्रतिशतदेखि ५०० रुपैयाँ क्यासब्याकसम्म सुविधा पाउने भएका छन् । बैंकका ग्राहकले भिसा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा यो सुविधा...

टीभीएस अपाचेकोको नयाँ मोडेलको बाइक नेपालमा सार्वजनिक

काठमाडौँ – टीभीएस अपाचेको बीएस-भीआई मोडलको अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच जगदम्बा मोटर्सले नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो। नयाँ...