भारतमा एकैदिन साढे १४ हजार भन्दा धेरै संक्रमित थपिए, संक्रमितको संख्या ४ लाख नजिक

काठमाडौँ – भारतमा एकै दिन साढे १४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । एकै दिन यति धेरै संक्रमितको संख्या आज सम्मकै बढी हो । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार...

सीमा विवादका विषयमा छलफल गर्न भारतीय प्रधानमन्त्री मोदीले बोलाए सर्वदलीय बैठक

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न शुक्रबार भारतका सबै राजनीतिक दलहरुको संयुक्त बैठक बोलाएका छन् । प्रधानमन्त्रीले...

चीनको नियन्त्रणमा रहेका दश भारतीय सेना मुक्त

काठमाडौँ – चीनले सीमा भिडन्तको क्रममा नियन्त्रणमा लिएको दश जना भारतीय सेनाका जवानलाई मुक्त गरेको छ । गत सोमबार भारत र चीन जोड्ने लद्दाखमा दुवै राष्ट्रका सेनाबीच भिडन्त हुँदा २०...

भाजपाका कार्यकर्ताहरुले चिनियाँ प्रधानमन्त्री भन्दै किम जोंग को पुत्ला जलाए पछि ….. (भिडियो सहित)

काठमाडौँ – भारत–चीनबीच लाइन अफ एक्चुअल कन्ट्रोलमा हिंस्रक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाए । जसका कारण भारतीय जनता चीनप्रति निकै आक्रोसित छन् । चीनविरुद्ध भारतमा प्रदर्शन पनि भइरहेको छ...

चीनसँग सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका

भारत र चीनबीच तनावको वातावरणका बीच अमेरिकाले चीनसँग आफ्नो सम्बन्ध सुधार्ने कोसिस पनि गरिरहेको बीबीसीले लेखेको छ । गत बुधबार हवाईमा अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनका वरिष्ठ कुटनीतिज्ञ यांग जिचीसँग सात...

चीन–भारत भएको तनावबारे अमेरिकाले पहिलोपटक मुख खोल्यो

काठमाडौं – चीन र भारतबीच गलवान उपत्यकामा भएको झडपबारे अमेरिकाले पहिलो पटक प्रतिक्रिया सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर भारतप्रति समवेदना व्यक्त गरेका छन् । अमेरिकी...

विश्वमा कोरोना : संक्रमतिको संख्या ८६ लाख नजिक, ४ लाख ५६ हजार भन्दा बढीको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या झण्डै ८६ लाख पुगेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ८५ लाख ७७ हजार भन्दा बढी छ । सबै भन्दा बढी...

भारतमा एकैदिन १३ हजार भन्दा बढी कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३ लाख ६७ हजार भन्दा बढी

काठमाडौँ – भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १३ हजार १०३ जना कोरोना संक्रमित थपिएका छन् । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार...

चीन र भारतका विदेशमन्त्रीबीच टेलिफोनमा कुराकानी, चिनियाँ सैनिकलाई उत्तेजित नपार्न चीनको आग्रह

काठमाडौँ – भारत र चीनको सीमामा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको दुई दिनपछि दुवै देशका विदेश मन्त्रीले टेलिफोनमा कुराकानी गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी...

सुशान्तसिंहको मृत्युको कारण भन्दै सलमान खान, करन जोहरसहित ८ जनाविरूद्ध मुद्दा दायर

बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना विरूद्ध फौजदारी मुद्दा परेको छ। बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको...

कोरोना भाइरसको औषधि पत्ता लाग्यो ?

कोरोनाभाइरसको संक्रमणपछि सिकिस्त बिरामी परेकाहरुको ज्यान बचाउन एउटा सस्तो र सजिलै उपलब्ध हुने औषधीले जोगाउन सकिने पत्ता लागेको छ । कम डोजको स्टेरोयड डेक्सामेथासोन नामक औषधीलाई बेलायतका विज्ञहरुले कोरोनाभाइरसविरुद्धको लडाईंमा...

लद्दाखमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भिडन्त, २० भारतीय सैनिक मारिए

काठमाडौं – लाइन अफ एक्च्युल(एलएसी)को लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भिडन्त हुँदा कम्तिमा २० जना भारतीय सेनाको मृत्यु भएको छ । मंगलबार अपरान्ह एकजना कर्णल र दुई सिपाहीको मृत्युको...