थाइसैनकिको अन्धाधुन्द गोली प्रहारबाट मृत्यु हुनेको संख्या पुग्यो

काठमाडौं – थाइल्यान्डका एक जुनियर सैनिक अधिकारीले आफ्ना कमान्डरसहित २० जनाको गोली हानी हत्या गरेका छन् । गोली लागेर दर्जन बढी घाइते भएका छन् । थाई सहर नाखोन रत्चासिमा शनिबार...

कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको संख्या ७ सय १७ पुग्यो

काठमाण्डौ, चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ सय १७ पुगेको छ । चीन सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको संख्या ७ सय १७...

दिल्लीमा विधानसभाको चुनाव हुदै, आम पार्टी र भाजपाबीच कडा प्रतिस्पर्धा हुने आकलन

काठमाण्डौ, भारतको राजधानी नयाँ दिल्लीमा शनिबार विधानसभा चुनावको लागि मतदान हुँदैछ । बिहान ८ बजेदेखि ७० सिटको लागि मतदान हुन लागेको हो । आउँदो मङ्गलबार मत परिणाम आउने भारतीय सञ्चार...

अस्ट्रेलियामा मुसलधारी पानी : एक तिहाइ आगो निभ्यो

काठमाण्डौ – अस्ट्रेलियाको डढेलो फैलिरहेको पूर्वी तटीय क्षेत्रमा पानी परेको छ । लगातार परेको मुसलधारे पानीले अहिलेसम्म एक तिहाइ डढेलो निभेको र अझै आगो निभाउन निभाउन सक्ने अधिकारीहरुले बताएका छन्...

दूतावास परिसरभित्रै पाँच वर्षीया बालिकाकाे बलात्कार

भारतको राजधानी दिल्लीमा रहेको अमेरिकी दूतावास परिसरभित्रै पाँच वर्षीया बालिका बलात्कारकी सिकार बनेकी छिन । बालिका बलात्कार गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ परेका छन् । बालिकाका आमाबुवाले प्रहरीमा दिएको...

कोरोना भाइरसबाट ५ सय बढीको मृत्यु

एजेन्सी । चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा बिरामी राख्ने बेडको अभाव देखिएको छ । यस भाइरसबाट बिहीबारसम्म ५ सय ६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी बिहीबार...

रुसी राष्ट्रपति पुटिनले कानुन सुधारको घोषणा गरे, प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिनुभएको छ । सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू...

आयरल्याण्डका प्रधानमन्त्रीद्वारा आम निर्वाचनको आह्वान

एजेन्सी । आयरल्याण्डका प्रधानमन्त्री लिओ भाराद्कारले आमनिर्वाचन आह्वान गरेका छन् । आगामी फेब्रुअरी ८ मा उनले मंगलबार आमनिर्वाचन आह्वान गर्नुभएको समाचारमा जनाइएको छ । आयरल्याण्डको सरकारी सञ्चार कार्यालयद्धारा जारी वक्तव्यकाअनुसार...

ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ । आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ । बुधबार अमेरिकी संसदको...

काश्मिर क्षेत्रमा वर्षा र हिमपातका कारण ६२ जनाको मृत्यु

एजेन्सी । पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराईरहेका...

परवेज मुसर्रफलाई सुनाएको मृत्यु दण्डको फैसला असंवैधानिक भएको लाहोर उच्च अदालतले फैसला

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई विशेष अदालतले सुनाएको मृत्यु दण्डको फैसला असंवैधानिक भएको लाहोर उच्च अदालतले फैसला गरेको छ । सो फैसला अदालतले सोमबार सुनाएको हो । लाहोर उच्च अदालतको...

सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध सेनाले हवाइ आक्रमण, सात जनाको मृत्यु

एजेन्सी । सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध सेनाले हवाइ आक्रमण गरेको जनाइएको छ । सो आक्रमणमा परी सात जना सर्वसाधारण मारिएको सोमबार बिहान प्राप्त समाचारमा जनाइएको छ । मारिएका सर्वसाधारणमा केही...