इजरायलले सिरियामा गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु

गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ । युद्ध अनुगमन गरिरहेको एक संस्थाका अनुसार इजरायलमाथि जिहादी समूहले क्षेप्यास्त्र...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा, दुई देशका प्रमुखबीच व्यापारिक सम्झौता हुने

काठमाण्डौ – भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा भारत सरकारले कुनै कसर बाँकी राखेको छैन । पूरै अहमदाबाद शहर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ पुग्याे, सबै पठनपाठन एक हप्तालाई ठप्प

इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । कोरोनाबाट हालसम्म इरानमा ४३ जना संक्रमित बनिसकेको सीएनएले जनाएको छ । आइतबार ८ जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टी...

दक्षिण कोरियामा एकै दिनमा कोरोनाको सङ्क्रमण हुने मानिसको सङ्ख्या दोब्बरले बढ्याे

दक्षिण कोरियामा एकै दिनमा कोभिड–नाइन्टिन (१९) अर्थात् कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या झण्डै दोब्बरले बढेको छ । शुक्रबारसम्ममा दुई सय २९ जनामा कोरोना सङ्क्रमण रहेकोमा शनिबार एकैदिन दुई...

दक्षिण कोरियामा कोरना फैलियो २५ लाखर मानिसलाई घरबाहिर नआउन आग्रह, घरभित्र समेत मास्क लगाउन अनुरोध

दक्षिण कोरियाले कोरना भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ । शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोरना सँगको लडाइँ गम्भीर मोडमा पुगे...

पश्चिम जर्मनीको हनाउ शहरमा रहेको दुई वटा रेस्टुरेण्टमा गोली चल्दा ८ जनाको ज्यान गयाे

पश्चिम जर्मनीको हनाउ शहरमा रहेको दुई वटा रेस्टुरेण्टमा गोली चल्दा ८ जनाको ज्यान गएको छ । गोली काण्डमा अन्य पाँच जना घाइते भएका छन् । स्थानीय समयअनुसार राति १० बजे गोली...

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय

दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज...

कलेजमा छात्राहरूलाई महिनावारी भए नभएको हेर्न भित्रीवस्त्र फुकाल्न लगाइयो

भारत – महिनावारीसम्बन्धी नियमलाई कतिपय छात्राले उल्लङ्घन गरेको भन्दै सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजीआई) मा अध्ययन गरिरहेका छात्राहरुले महिला कर्मचारीको अगाडि भित्री कपडा फुकाल्नु परेको बताएका बीबीसीले जनाएको छ । भारतको...

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार पुग्याे, सङ्क्रमितको सङ्ख्या ७५ हजार नाघ्याे

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार पुगेको छ । कोरोना फैलन सुरु भएको चीनमा दुई हजार र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ४ पुगेको...

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघ्यो

काठमाण्डौ – कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ । कोरोना फैलन सुरु भएको चीनमा दुई हजार एक जना र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको सङ्ख्या...

वुहानमा अस्पताल निर्देशककाे कोरोना भाइरसका कारण ज्यान गयाे

चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गएको छ । वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार ५० वर्षको उमेरमा निधन भएको...

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६८ पुग्याे

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । सोमबारसम्मको तथ्यांक अनुसार १ हजार ८ सय ६८ जनाको ज्यान गएको छ । सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र...