कालोपत्रे भएको एक बर्ष नपुग्दै पिताम्बर सडकमा खाल्डाखुल्डी, स्थानीयद्वारा चक्काजाम

मुकेशप्रसाद जाेशी, कञ्चनपुर कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने पिताम्बर सडक कालोपत्रेमा ठेकेदार कम्पनीले चरम लापरवाही गरेको छ । सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात...

मेलम्ची नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु भोलीबाट ६ गतेसम्म बन्द हुने

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु भोलीबाट कार्तिक ६ गतेसम्म बन्द हुने भएको छ । नगरप्रमुख डम्बर अर्यालको अध्यक्षतामा बसेको नगरपालिकाको विभागिय शाखा प्रमुखहरुको बैठकले यस्तो निर्णय...

मालिकार्जुन गाउँपालिका–४ औतालेकको पहिरो नियन्त्रणका लागि सर्वेक्षण सुरु

गणेशसिँह धामी दार्चुला – मालिकार्जुन गाउँपालिका वडा न.४ औतालेकको पहिरो नियन्त्रणका लागि सर्वेक्षण भएको छ । आराध्यदेव हुनैनाथ मन्दिर क्षेत्रको पहिरो नियन्त्रणका लागि मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी लामो...

गाउँपालिकाको केन्द्रको विषयलाई लिएर सुर्नयामा झडप, अध्यक्ष सहित १४ जना घाइते

बैतडी – बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र...

कोरोना संक्रमित बढेपछि मन्थली नगरपालिकाको कार्यालय बन्द

रामेछाप – जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कार्यालय बन्द गरिएको छ । नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी,...

जुगल हिमशृङ्खलाको आरोहण सुरुवात, गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङसहितको टोली प्रस्थान

सुशील सुवेदी सिन्धुपाल्चोक – जुगल हिमशृङ्खलाको ग्याल्जेनपीक आरोहणको सुरुवात भएको छ । मंगलबार जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङसहितको टोली आरोहणका लागि प्रस्थान गरेका छन् । राजधानी काठमाडौबाट १४५ किलोमिटरको दूरीमा...

इन्द्रावती गाउँपालिकाका सबै सेवा आजबाट बन्द

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका सबै सेवा आजबाट बन्द गरिएको छ । आज गाउँपालिकाका सात जनामा कोरोनास संक्रमण देखिएपछि कोभिड १९ नियन्त्रण तथा...

चीनसँगको सीमा नाका बन्द हुँदा हुम्लाको नाम्खा गाउँपालिकामा खाद्यान्न सङ्कट

हुम्ला – कोरोना भाइरस महामारीपछि चीनसँगको सीमा नाका बन्द हुँदा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । सीमा नाका बन्द भए पनि नाम्खा गाउँपालिकाका नागरिकलाई खाद्यवस्तु बिक्री गर्दै...

स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दार्चुलाका स्थानीय तहमध्ये नौगाड गापा उत्कृष्ट

स्वच्छ, सबल, भेदभाव रहित समाज, गुणस्तरीय स्वास्थ्य सेवा सुदूरपश्चिम प्रदेशको आवाज भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठि २०७७ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको...

स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्थानीय तहमध्ये बेदकोट नगरपालिका उत्कृष्ट

स्वच्छ, सबल, भेदभाव रहित समाज, गुणस्तरीय स्वास्थ्य सेवा सुदूरपश्चिम प्रदेशको आवाज भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठि २०७७ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको...

टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १३०० नाघ्यो

टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो । सबैभन्दा...

हेलम्बुमा हेलिकप्टर मार्फत शिशु सहित सुत्केरी महिलाको उद्दार

सुशील सुवेदी सिन्धुपाल्चोक – हेलिकप्टर मार्फत हेलम्बुमा शिशु सहित सुत्केरी महिलाको उद्दार गरिएको छ । शुक्रबार हेलम्बु गाँउपालिका–२ किउलकी सोनिया जोतीको उद्दार हेलिकप्टरमाफर्त उद्धार गरिएको हो । उनलाई सुत्केरी ब्यथा...