कञ्चनपुरको शुक्लाफाँटा-८ मा हात्तीको वितण्डा, धानवाली समेत सखाप
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटामा हात्तीले धानबालीमा क्षति पुर्याएको छ । वडा नं. ८ को पारिफाटा, भमरभोज, बेल्डाँडी, मणिकाधाम टोल लगायतका क्षेत्रमा हात्तीको झुण्ड नै प्रवेश गरि धानवालीमा क्षति पुर्याएको हो...