माटोको सुगन्धले सुबिचरित विजयध्वज थापाको स्वदेश महिमा गान सार्वजनिक
काठमाडौँ – सुगम संगीतका बहुचर्चित गायक प्रमोद खरेलको सुमधुर स्वर तथा कवि ,गीतगजलकार तथा नियात्राकार बिजयध्वज थापाको शब्दमा “नेपालीको देश नेपाल ‘’ बोलको राष्ट्रीय गीत सार्वजनिक भएको छ । नेपाली...