अर्किड प्युपल सेकेन्डरी स्कुलद्वारा तीज विशेष कार्यक्रम २०८१ को आयोजना
काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले तीज तथा ऋषि पञ्चमीको पूर्वसन्ध्यामा तीजको दर खाने कार्यक्रमको आयोजना गरेको छ । आइतबार गोठाटारस्थित विद्यालयको प्राङ्गणमा हिन्दु...