नेसनल प्याब्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न
भक्तपुरः नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता बागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । प्रतियोगिताको विजेता कमलविनायक स्थित...