कस्ता मास्क कसरी लगाउने, यस्ताे छ विज्ञकाे सुझाव
काठमाडौँ- “कार्टुनलगायतका उनीहरूलाई रमाइलो लाग्ने चित्रहरू मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्” जनस्वास्थ्य विशेषज्ञ डा. रविन्द्र पाण्डेले भन्नुभयो, “किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ ।”...