गर्भावस्थामा रोग प्रतिरोधात्मक क्षमाता कसरी बलियो बनाउने ?

सामान्य अवस्थामा भन्दा बढी सचेत र सर्तक हुनुपर्छ, गर्भावस्थामा । यो आफैँमा एक संवेदनशील समय हो । यतिबेला गर्भवतीमा शारीरिक परिवर्तनहरू देखापर्छ, साथसाथै भावनात्मक पनि । त्यसैले गर्भवतीले सकेसम्म आफूलाई...

श्रीमान र श्रीमतीको सम्बन्धमा सामाजिक सञ्जालले कति खटपट ल्याउँछ ?

श्रीमान् र श्रीमती घरभित्र भएर पनि बोलचाल हुँदैन किन ? एउटै शयन कक्षमा भएर पनि आपसमा भलाकुसारी हुँदैन किन ? एउटै ओछ्यानमा भएर पनि अन्तरङ्ग क्षण साटिरहेका हुँदैनन् किन ?...

रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

काठमाडौँ- कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको...

आन्दोलनरत सबैलाई जनस्वास्थ्य विज्ञ डा. पाण्डेको अनुराेध – ‘संयमित बनौं, सुरक्षित बनौं, जीवन अमुल्य छ’

केहि दिन यता देशका बिभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । कोरोनाको नाममा १० अरब खर्च भएको, स्वास्थ्य मन्त्रालयले बिज्ञको सुझाव बिपरित रोग पत्ता लगाउन उपयोगी नहुने RDT Kit को ब्यापक...

कोरोना भाइरस: लकडाउनमा तौल बढ्दा कत्तिको चिन्तित हुनुपर्छ?

सामाजिक सञ्जालहरूमा मानिसहरू निरन्तर आफ्नो तौल र मोटाइलाई लिएर चिन्तायुक्त टिप्पणी गरिरहेका हुन्छन्। पछिल्ला महिनाहरूमा हाम्रा बदलिँदा खानपान – खानेकुराको उपलब्धता र जीवनशैलीमा आएको परिवर्तन – ले हाम्रो तौलमा असर...

पत्रकारको सुरक्षाको लागि राज्य स्तरबाटै केही व्यवस्था भए राम्रो

उर्मिला भट्टराई / दिपिन ढुङ्गाना जब कोरोना भाइरस चिनको वुहान प्रान्तमा देखियो भनेर अन्तर्राष्ट्रिय समाचार संस्थाहरुबाट समाचार आयो, त्यति बेला मेरो मनमा अलिकति पनि डर, त्रास थिएन । कोरोना भाइरस...

आखिर देश कता छ ?

संगम बस्नेत, पोखरा नेपालमा एउटा अनौठो रोग आएको छ । हुन त कुनै कुराको नक्कल गर्नु नराम्रो होइन ।बच्चा सानो छदाँ पनि आफ्नो अरुपरिको हेरेर,देखेर सिको गर्छ । तर जब...

“नेपालमा राजनीतिकर्मी र कर्मचारी साझा फुलवारी ”    

राजनीति देशको मुल नीति हो। यसै नीतिका आधारमा राज्य संचालन हुने गर्दछ । त्यसैले मुल नीति नै ठिक भएन भने सबै  अङ्ग  ठिक सङ्ग चल्न सक्दैनन । भन्ने कुरा हामी...

दम्पतिहरुबीच हुने भावनात्मक अत्याचार यसरी हुन्छ

बेला बखत श्रीमान–श्रीमतीबीच मनमुटाव हुनु, ठाकठुक पर्नु सामान्य हो । पारिवारिक जीवन चलाउने क्रममा कतिपय कुरामा उनीहरूको मन मिल्दैन । त्यही कारण झगडा हुन्छ । वास्तवमा दम्पतीबीच हुने यस्ता झगडाले...

कोरोना संक्रमणबाट बच्न प्रत्येक नागरिकले यि प्रण गरौँ – डा. पाण्डे

 डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने दर उच्च हुँदैछ । कोरोना भाइरस संक्रमित एकजना व्यक्तिले औसत २ देखि ३ जनालाई संक्रमण सार्न सक्दछ । त्यसैले १...

प्रधानमन्त्रीलाई खुला पत्र – ‘याे क्वारेन्टाइन हाे कि गाई गाेठ ?’

सम्मानीय प्रधानमन्त्री ज्यू म दार्चुला जिल्लामा सामान्य परिवारमा जन्मेकाे एक सदस्य हुँ, सायद आर्थिक अवस्था कमजाेर भएरै हुँला विगत १६ बर्षदेखि भारतमा काम गर्दै आईरहेकाे छु । बढ्दाे महंगाई, समयकाे...

कोभिड–१९ : ‘लकडाउन’ र ‘अर्थतन्त्र’

रविन श्रेष्ठ जापान गत वर्ष अर्थात २०१९ डिसेम्बरको अन्तिम साता चीनको वुहान शहरमा एउटा मासु बजारबाट सुरु भएको कोरोना भाइरस अर्थात कोभिड–१९ ले विश्व महामारीको रुप लिएको छ । यो...