आज (सोमबार) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

आज (सोमबार) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । कोरोनाभाइरस महामारीका कारण...

माघ १९ गते सोमबार तपाइको राशिफल

विसं २०७७ साल माघ १९ गते । सोमबार ।ईश्वी सन् २०२१ फेब्रुवरी ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ ।...

नेपाललाई चीनले ३ लाख डोज कोरोना खोप अनुदान दिने

काठमाडौं – चीन सरकारले ३ लाख डोज कोरोना खोप नेपाललाई अनुदान दिने भएको छ । नेपाल सरकारको आग्रहमा चीन सरकारले खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले पुष्टि गरेको...

भक्तपुरमा कोठामा बस्दै आएकी एक किशोरी बलात्कृत

भक्तपुर – सर्लाही जिल्ला स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी एक १९ वर्षकी किशोरी आफ्नै कोठमा बलात्कृत भएकी छिन् । भक्तपुर नगरपालिका वडा नम्बर– १०, कमलविनायकमा कोठा लिई अध्ययनरत...

रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्रीको निर्यात ठप्प

रसुवा– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्रीको निर्यात ठप्प भएको छ । चिनियाँ पक्षले समाग्रीमा नेपाली अक्षरमा लेखिएका वस्तुहरुमा भाषाको समस्या देखाएर सुरुमा निर्यातमा रोक लगाए पछि...

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन

काठमाडौं- पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक...

कैलालीको टीकापुर नगरपालिकाले खरको छाना भएका २९६ घरमा जस्तापाता लगाइदिने

कैलाली- कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ ।...

अपाङ्गता भएकालाई ज्याकेट र ब्ल्याङ्केट

काभ्रेपलाञ्चोक – दुई स्थानीय तहका अतिविपन्न शारीरिक अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले ज्याकेट र ब्ल्याङ्केट वितरण भइरहेको छ । सिबीएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक)...

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा भौतिक उपस्थितिमा पठनपाठन शुरु

काठमाडौँ – पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र...

नेपाल पत्रकार महासङ्घले केन्द्र र प्रदेशको केन्द्रीय नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने

काठमाडौँ – नेपाल पत्रकार महासङ्घले केन्द्र र प्रदेशको केन्द्रीय नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा गएसँगै करिब १५ हजारको हाराहारीमा रहेका सदस्य घटेर...

कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौँ – कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा शनिबार राति ११ बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको...

अघि बढ्यो ई-पासपोर्ट ल्याउने प्रक्रिया, फ्रान्सेली कम्पनीलाई २ अर्बभन्दा बढीको ठेक्का

काठमाडौँ – सरकारले आगामी कात्तिकदेखि ई-पासपोर्ट ल्याउने तयारी गरेको छ । ई(पासपोर्टका लागि पटक पटक बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको राहदानी विभागले कात्तिकको पहिलो साता आइडेमिया आइडेन्टीटी एण्ड सेक्युरिटी...