विश्वभर पर्यटक ठप्प

काठमाडौं – कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ । विश्व पर्यटन संगठन गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को...

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई पाँच लाखसम्म जरिवाना

काठमाडौं – गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई ५० हजार रुपैयाँदेखि पाँच लाख जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ । एक हजार जरिवाना लिइँदै आएकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य...

सीसीएमसीमा तीन साता विद्यालय तथा कलेजहरु बन्द गर्ने विषयमा छलफल

काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा तीन साता विद्यालय तथा कलेजहरु बन्द गर्ने विषयमा छलफल भएको छ । तर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने–नलैजाने तय भइनसकेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए...

पत्रकार महासंघको अन्तिम परिणाम, कसले कति मत पाए

नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा विजय सुनिश्चित् गी निर्वाचित भएको छ । निर्वाचन समितिले शनिबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रेस युनियन,...

सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा गृहको जवाफ

काठमाडौँ – गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ । सुशोभन भएको...

ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको दोस्रो चरण कार्यान्वयनमा

काठमाडौँ – आधुनिक ऊर्जाको सेवा नपाएका वा सेवामा थोरै पहुँच भएका प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्ने उद्देश्यले ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम (रेरा)...

आगामी जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने

काठमाडौँ – अहिलेकै गतिमा काम भए आगामी आगामी जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिलसाइटमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने भएको छ । केही समय कोरोना भाइरस र...

२५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आह्वान

काठमाडौं – देशमा बढ्दो कोरोना संक्रमणबाट जोगिन २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन स्वास्थ्य मन्त्रालयले सबैलाई सतर्क गराएको छ । त्यस्ता जमघटकै कारण भाइरस फेलिएर फेरि महामारीको रुप...

रसुवामा चहलपहल बढ्दै, गोसाइँकुण्डले तान्दै पर्यटक

काठमाडौँ – वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत...

गैँडा गणना सकियो, आज नतिजा सार्वजनिक हुने

काठमाडौ । गैँडा गणना सकिएको छ । यही चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना शुक्रबार सकिएको थियो । चितवन राष्ट्रिय निकुञ्जकोसमेत शुक्रबार नै गणना सकिएकाले आज...

राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण

काठमाडौँ — संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको विभूषणलाई नियालेर हेर्दा कालापानी-लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा नै समावेश गरिएको छैन । सुनमा डिजाइन गरिएको विभूषणको मध्य भागमा देशको पुरानै नक्सा...

साहुसँग लिएको ऋण तिर्न नसकेर साहुलाई घरबारी बुझाई देशै छोड्न बाध्य

जाजरकोटको भेरी नगरपालिका–११, कट्टी गाउँमा एक दर्जनभन्दा बढी दलित परिवार साहुसँग लिएको ऋण तिर्न नसकेर साहुलाई घरबारी बुझाई सपरिवार भारतमा विस्थापित भएका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको खाद्यान्नले वर्षको...