१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका–६ बस्ने ४१ मनिराम थारुलाई आइताबार प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई गत बैशाख २७ गते घरमा एक्लै...

अवैध लागूऔषध गाँजा सहित पक्राउ

कास्की – पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-९ शान्ति टोल बस्ने २८ वर्षीय बुद्धिमान नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...

अवैध लागूऔषध सहित पक्राउ

झापा, मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका-११ बस्ने २३ वर्षीय सेवन उराउलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय...

आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडाैँ- तामाङ समुदायमा नयाँ वर्षका रुपमा मनाउने सोनाम ल्होसार,  आज विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ...

दार्चुला र धार्चुला जोड्ने मोटरेबल पुल बन्ने, नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं – दार्चुलाको महाकाली नदीमा पक्की मोटरेबल पुल बन्ने भएको छ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी पुल बनाउने परियोजनाबारे मंगलबार नेपाल र  भारतबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको...

स्थानीय चुनावका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको छलफलमा आयोगका पदाधिकारीहरूले सरकारसँग ७५३ वटै स्थानीय...

जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन एकै चरणमा हुने

काठमाडौँ – सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा...

पैसा ठिक्क पार्नुहोस् : माघ महिनामा नै २ वटा आईपीओ निष्काशन हुँदै, कुन–कनु हुन् ? हेर्नुहोस्

काठमाडौँ – इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६००...

सोनाम ल्होसारको अवसरमा भोली (बुधबार) सार्वजनिक बिदा

काठमाडौं – सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने...

बाह्र वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन माग

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति...

बिमा समितिद्वारा ११ बिमा कम्पनीलाई कारबाही

काठमाडौं– लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण...

भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव थप बढ्ने

काठमाडाैँ  – आज पनि देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो दिउँसोपख हटेर केहि अवस्थामा मौसम खुल्नेछ । आज...