बिहिबार थप ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि, उपत्यकामा १५५२ जना संक्रमित

काठमाडौँ – बिहिबार थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...

भारतले एकपक्षीय रुपमा वीरगन्ज नाका खोलेपछि सिमा क्षेत्रमा तनाव

पर्सा – भारतले एकपक्षीय रुपमा वीरगन्ज नाका खोलेपछि सिमा क्षेत्रमा तनाव उत्पन्न भएको छ । नेपाल भारत सिमानामा रहेको रक्सौल भन्सारले नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा...

गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने

पोखरा- गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको...

भारतीय पक्षले एकपक्षीय रुपमा वीरगन्ज नाका खोलेपछि सिमा क्षेत्रमा तनाव

पर्सा- भारतीय पक्षले एकपक्षीय रुपमा वीरगन्ज नाका खोलेपछि सिमा क्षेत्रमा तनाव उत्पन्न भएको छ । नेपाल भारत सिमानामा रहेको रक्सौल भन्सारले नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा...

दुई प्रहरीको हत्याका अनुत्तरित प्रश्न : त्यही दिन किन गएन सशस्त्रको गस्ती ?

कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ। प्रहरीले केराउ ९मटर०का मुख्य तस्करलाई पक्राउ गरेको छैन। पक्राउपछि सार्वजनिक गरिएका सात...

गुप्तचर प्रमुख नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएको विषय देशकालागि दुर्भाग्य

गुप्तचर संस्थाको प्रमुख विमान चार्टर्ड गरेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएको विषयलाई कूटनीतिज्ञहरूले एउटा सार्वभौम देशको दुर्भाग्य भनेका छन् । ‘हाम्रा प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग र गुप्तचरका हाकिमले...

निर्मला हत्या प्रकरणः पुराना फाइल पल्टाउँदै प्रहरी

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै...

बडा दसैँको आज छैटौँ दिन, कात्यायिनी भगवतीको पूजा तथा अर्चना गरिदैँ

हिन्दु नेपालीहरुको महान चाँड बडा दसैँको आज छैटौँ दिन हो । आजको दिनमा कात्यायिनी भगवतीको पूजा तथा अर्चना गरिन्छ । नवरात्रीको छैटौँ दिन आज अष्टमातृका भगवतीको छैठौँ शक्तिका रुपमा कात्यायिनी...

कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्लामा आगामी वर्षमा एमबीबीएसदेखि एमडीसम्मको पढाई हुने

जुम्ला – कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नो शैक्षिक योजना सार्वजनिक गरेको छ । प्रतिष्ठानले दशंैको पूर्वसन्ध्यामा सरकारले एमबीबीएस विज्ञान पढाउनदेखि उच्च स्तरका जनशक्ति विषयको हालसम्मको काम र आगामी...

मात्रा नमिलेको आयुर्वेदिक औषधि घातक

कोरोना भाइरस (कोभिड–१९) बाट लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउन मानिसले आयुर्वेदिक औषधि जथाभावी प्रयोग गर्न थालेको पाइएको छ । मात्रा नमिलेको र पहिलादेखि लागेका रोगको ख्यालै नगरी मात्रा नमिलेको जडीबुटी...