१३ वर्षीया अपाङ्गता भएकी नाबालिका जबरजस्ती करणीबाट सुत्केरी, आरोपी फरार

काठमाडौँ – भोजपुर निवासी १३ वर्षीया एक अपाङ्गता भएकी नाबालिकाले जबरजस्ती करणीबाट गर्भवती बनेर बच्चा जन्माएको चार महिना हुन लागेको छ तर अहिलेसम्म आरोपी पक्राउ पर्न सकेको छैन। अपाङ्गता भएकी...

अझै केहि दिन हुरीबतासको खतरा

काठमाडौँ – शुक्रबार साँझ आएको हुरीबतासले देशभर ठूलो मानवीय र भौतिक क्षति पुयायो। चितवनमा तीन जना र काठमाडौँमा रुखले च्यापेर एक जनासहित चार जनाको ज्यान गयो भने अरू १० जना...

आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली...

हेलम्बुका अध्यक्ष शेर्पा निर्वाचित भएपछि पनि घरदैलोमा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नव निर्वाचित अध्यक्ष निमा ग्याल्जेन शेर्पा घर दैलोमा व्यस्त छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित भएर सपथ तथा पदभार ग्रहण गरेपछि शेर्पा गाउँबस्तीमा छिरेका हुन् ।...

बलात्कार आरोप लगेका मनोज पाण्डे पक्राउ

ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि...

६ सय ९० पालिकाको नतिजा सार्वजनिक : कुन दलले कति जिते ?

काठमाण्डाै – अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत...

बालिकालाई बलात्कार गरेको आरोपमा म्यादी प्रहरी पक्राउ

झापा – झापाको गौरीगञ्जमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् । एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले...

गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको छ : कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको बताएका छन्। अघिल्लो चुनावमाभन्दा यसपटक कांग्रेस बलियो बनेको तथ्यांकले देखाइरहँदा नेता कोइरालाले भने...

डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते, १८ महिने बालक बेपत्ता

डोटी – डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । ना ५ ख ९६६३ नम्बरको बस बिहान शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा दुर्घटना हुँदा १८ महिनाका एक बालक...

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित

कैलाली – सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको विजय निश्चित भएको छ । कांग्रेसका उम्मेदवार नृपबहादुर वड भन्दा ११ हजार ५९४ मतले अघि रहेका हमालको बाँकी रहेको मत...

कञ्चनपुरमा जिपले ठक्कर दिदा २ जनाको मृत्यु

काठमाडौँ – कञ्चनपुरमा जिपले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ । गएराति अर्जुनि ब्यारेक नजिकै जङ्गलमा महेन्द्रनगरबाट धनगढी तर्फ आइरहेको से१ च ४४८ नम्बरको जिपले म २ प ६८३३...

भरतपुरमा रेनुको अग्रता फराकिलो बन्दै, विजय ५ हजार मतले पछि परे

चितवन – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको अग्रता फराकिलो बन्दै गएको छ। हालसम्म गणना भएको ६९६१२ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २७०७८ मत पाएकी छन्। उनले राप्रपासँग गठबन्धन...