निजि स्रोत शिक्षकले पाएनन् १८ महिना बढीको पारिश्रमिक, व्यवस्थापन समिति अध्यक्षले दिए राजिनामा

बझाङ – बझाङको छबिस पाथिभेरा गाउँपालिका – ७ स्थित मजखोरी माध्यमिक विद्यालयमा कार्यरत निजि स्रोतका शिक्षकहरूले पारिश्रमिक पाउन सकेका छैनन् । विगत लामोसमयदेखि अध्यापन गराएबापतको तलब नपाएपछि निजि शिक्षकहरूले विद्यालयमा...

एकै दिन ३३५ जना कोरोना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो...

प्रेस युनियनको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

मकवानपुर – नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ । निर्वाचन अधिकृत प्रवीण हुमागाइँका अनुसार आज अपराह्नदेखि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको...

इनारमा एक पुरुषको शव भेटिएपछि …

काठमाडौँ – सिरहाको गोल बजारमा इनारमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। उक्त शव गोलबजार नगरपालिक–९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको भएको स्थानीयवासीले बताएका छन् । पासवान हिजो...

वर्षाका कारण मेलम्ची र हेलम्बुका विभिन्न स्थानका सडकमा क्षति

सिन्धुपाल्चोक – लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले...

एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला

सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या...

एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता दिन थालियो

काठमाडौं – सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय...

नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ’मुभमेन्ट’ बढेको भन्दै फोन ट्यापिङ सुरु

काठमाडौं – नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ’मुभमेन्ट’ बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो। राष्ट्रिय...

फेरि बढ्यो बस भाडा, कहाँ पुगेको कति ?

काठमाडौं – सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो । नयाँ भाडादर...

३२ जना एसएसपीको पदस्थापन, विष्ट प्रहरी प्रदेश कार्यालय, सुर्खेतमा, अरु को कहाँ ? (नामावली)

काठमाडौँ – गृह मन्त्रालयले बढुवा भएका ३२ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी)को पदस्थापन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एक नम्बरमा बढुवा...

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा ७३ जना कर्मचारी माग्यो

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा ७३ जना कर्मचारी माग गरेको छ। आज गोरखापत्रमा सूचना निकालेर बोर्डले एक परीक्षा नियन्त्रक, चार उपसचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन...

भारत लैजान तयार गरिएको ८ ट्रक सुपारी प्रहरीको नियन्त्रणमा,

६ साउन, विराटनगर । भारत लैजान तयार गरिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी बिहीबार राति प्रहरीले नियन्त्रणमा...