चट्याङसहित भारी वर्षाको सम्भावना !

काठमाडौँ – हाल देशभरको मौसममा सामान्य देखि पुर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यमदेखि हल्का वर्षाको...

आज कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन, घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदै

काठमाडौं – आज भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक...

हाम्रो विकास सहकारी संस्था लि. को अध्यक्षमा सुवेदी र उपाध्यक्षमा आचार्य

काठमाडौँ – हाम्रो विकास तथा बचत ऋण सहकारी संस्था लिमिटेडले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार राजधानीमा सहकारीले आफ्नो चौधौँ साधारणसभा मार्फत नयाँ नेतृत्व पाएको हो । संस्थाको अध्यक्षमा...

दक्षिण कोरिया रोजगारी : उत्पादनतर्फ उत्तीर्ण हुनेको सङ्ख्या थपियो

काठमाडौं – रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् । एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा...

मध्यपुरथिमिका पाँच सय १९ लाई लालपुर्जा

भक्तपुर – नापी कार्यालय भक्तपुरले नाप जाँच गरी हाल साविक गरेको पाँच सय १९ थान जग्गाधनी पुर्जा मध्यपुरथिमि नगरपालिका–५ र ७ का स्थानीयवासीलाई वितरण गरिएको छ । बिहीबार मध्यपुरथिमि नगरपालिका...

दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने

काठमाडौँ – रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्। एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा...

कर्णाली प्रदेशका ९ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएनन्

सुर्खेत – निर्वाचन सम्पन्न भएको तीन महिना तिसक्दासमेत कर्णालीका नौ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका...

बन्द आँखाले सात छोरीको लालनपालन

काठमाडौं – दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उनकै काँधमा छ। त्यो पनि उनले करिब करिब पार लाएकी छन्। उनमा फेरि आफ्नै आँखाले संसार...

पूर्वराजा महेन्द्रका ज्वाइँविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...

विवाद बढ्दै गएपछि संघीय निजामती विधेयक रोकियो

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन फास्ट ट्र्याकमार्फत ल्याउने तयारी गरे पनि सत्तारूढ दलबीचमा नै सहमति कायम हुन नसक्दा ऐन...

सासुलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

अछाम – अछाममा मानसिक सन्तुलन गुमाएकी सासुलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो...

साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन्

भतनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर...